प्रचण्ड पत्नी सीता दुई दिनदेखि अस्पताल भर्ना

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार ०९:१६

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ सीताको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन्। 

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१