डा. केसीका समर्थकहरूले प्रदर्शन, फोटोफिचर

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १०:५०

काठमाण्डौँ – १६ औं पटक आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीका समर्थकहरूले प्रदर्शन गरेका छन्।

चिकित्सा शिक्षामा ‘लुटतन्त्र’ र व्यापार भएको विरोध गर्दै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएको पम्प्लेट लिएर सरकारविर”द्ध प्रदर्शन गरेका हुन्।

११ दिनदेखि आमरण अनशनरत डाक्टर केसीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचारको क्रममा पनि केसीले अनशन जारी राखेका छन्।

सबै तस्बिरहरू : निशा भण्डारी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१