प्रधानमन्त्री विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीटजरल्याण्ड जाँदै

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १०:४८

काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुका ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्वीटजरल्याण्डमा उहाँले तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१