गगन थापाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:५६

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीका माग र चिकित्सा शिक्षा विधेयकमा बारेमा आफ्नो विचार राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

डा केसीले उठाएका माग किन जायज छन् भन्दै त्यसबारेमा उनले जानकारी दिनेछन् । आफू स्वास्थ्यमन्त्री भएका बेलामा समेत डा केसीका मागलाई पुरा गराउन लागिपरेका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१