सार्वजनिक स्थलमा ‘फ्रि वाईफाई जोन’ बनाउने सरकारको योजना

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १३:५९

सिन्धुली – सार्वजनिक स्थलमा ‘फ्रि वाईफाई जोन’ बनाउने सरकारको योजना अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्ला अस्पताल सिन्धुली र बसपार्कलाई ‘फ्रि वाईफाई जोन’ घोषणा गरको छ ।

सोमबार कमलामाई नगरपालिकाले एक औपचारीक कार्यक्रमको आयोजना गरि ‘फ्रि वाईफाई जोन’ घोषणा गरेको हो । सोही अवसरमा नगरपालिकाले मोबाईल एप्लिकेशन समेत उद्घाटन गरिएको छ ।

सञ्चार प्रविधिको आजको युगमा प्रविधिको अधिकतम प्रयोग गर्न सके मात्र मात्र व्यक्ति, समाज र राष्ट्रको विकास हुने भएकाले प्रविधिको प्रयोगमा नगर लागि परेको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०