स्वदेशमा उत्पादित एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७५, आईतवार ०८:२२

काठमाडौँ । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ ।

नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०