चिसोका कारण निजी तथा सामुदायिक विद्यालय

ssapana44@gmail.com' jamuna aryal
१८ पुष २०७५, बुधबार ११:३६

हुम्ला,। अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिने छ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने। जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१