“आफै लगानी कर्ता, आफै उपभोक्ता” भन्ने नयाँ सोचका साथ स्थापित Dream House International Ltd को निर्माण कार्य सुरु

"आफै लगानी कर्ता, आफै उपभोक्ता" भन्ने नयाँ सोचका साथ स्थापित Dream House International Ltd को निर्माण कार्य सुरु भैसकेको छ । यस कम्पनीले मुलत पार्टी प्यालेस, स्विमिङ्ग पूल, सुपरमार्केट, स्पोर्ट क्लब, अत्याधुनिक रेस्टुरेन्ट,जस्ता संरचनाहरु निर्माण गर्नेछ । यस क्षेत्रका सम्पूर्ण आदरणीय महानुभाबहरुलाई यस अभियानमा सहभागी हुन संचालक समितिहरुको भनाइ सुन्नुहोस् ।

Posted by Rastriyakhabar.com on Tuesday, 1 January 2019

बुधबार, पुस १८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री