नेपाल, यूएईबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४२ वर्ष पूरा

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

यूएई - नेपाल र यूएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ ।  २२ जनवरी १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो ।  कार्यकाल पूरा गरेर राजदूत धनन्जय झा नेपाल फर्किएपछि गएको झन्डै ३ वर्ष यता..

‘१७० मेगावाट बिजुली खेर जानेभयो’: कुलमान घिसिङ

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

काठमाण्डौ – डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ ।  वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन..

फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न सगरमाथाको आरोहण कटौती गर्दै चीन

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

काठमाडौं - चीनले सगरमाथा (चोमोलोङमा) मा फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न यस वर्ष आरोहण कटौती गर्ने भएको छ। एपी (एसोसिएटेड प्रेस)ले सोमबार चीनका सरकारी प्रवक्ताको भनाइ उल्लेख गर्दै एक तिहाइभन्दा बढी आरोहण कटौती गरी फोहोर संकलन, प्रशोधन गरी व्यवस्थापन गरिने जनाएको छ। विश्वकै सबैभन्दा अग्लो हिमशिखर..

यस्ता ९ शिर्षकमा बनायो अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

काठमाण्डै - अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता बनाएको छ । मन्त्रालयले ९ वटा शीर्षकमा विभिन्न आचारसंहिता बनाएको हो । जहाँ हाकिम र सहकर्मीका बारेमा नकारात्मक टिप्पणी गर्न नपाइनेदेखि मन्त्रालय बाहिर रहँदा पनि भड्किलो पारामा उपस्थित नहुने उल्लेख छ ।  मन्त्रालयको कामकाज पारदर्शी बनाउन र..

कोशी र नारायणी, पानी जहाज चलाउन उपयुक्त

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज सम्भव रहेकाले चलाएरै छाड्ने बताउँदै आएका छन् । सरकार अहिले कोशी वा नारायणमध्ये एकबाट भारतको गंगा हुँदै बंगालको खाडीसम्म पानी जहाज चलाउने तयारीमा जुटिरहेको छ । सरकारले भनेझैं कोशी र नारायणी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज..

राष्ट्रियसभाको बैठक आउँदाे सोमबारसम्मका लागि स्थगित

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आउँदाे सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार..

नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता

सोमवार, माघ ७, २०७५ मा प्रकाशित

काठमाण्डौ - नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताउनुभएको छ।  संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उहाँको भनाई छ। विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उहाँले उल्लेख गर्नुभएको छ। संसद् सचिवालयले..

यूएईविरुद्धको नेपाली टाेली घोषणा: चार नयाँ अनुहार

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाडौं - नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा क्रिकेटरले एकै पटक प्रवेश पाएका छन् । यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा हुँदा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा अटाएका हुन् । टाेलीमा चार नयाँ अनुहारहरु परेका छन् । यही माघ १३ गतेबाट..

तत्कालै न्याय सुधार आयोग गठन औचित्य छैन: प्रधानन्यायाधीश राणा

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने औचित्य नभएको बताएका छन्। यो विषयमा धेरैतिरबाट कुरा उठीरहेको छ, तर भर्खरै हामी संविधान जारी गरी संविधानमै न्यायालयको अधिकारका विषयमा स्पष्ट उल्लेख भएको अवस्थामा रहेकाले तत्कालै न्याय सुधार आयोग गठन..

डा. केसीका समर्थकहरूले प्रदर्शन, फोटोफिचर

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाण्डौँ - १६ औं पटक आमरण अनशन बसिरहेका डाक्टर गोविन्द केसीका समर्थकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षामा ‘लुटतन्त्र’ र व्यापार भएको विरोध गर्दै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएको पम्प्लेट लिएर सरकारविर"द्ध प्रदर्शन गरेका हुन्। ११ दिनदेखि आमरण..

प्रधानमन्त्री विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीटजरल्याण्ड जाँदै

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाण्डौँ - प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुका ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वीटजरल्याण्डमा उहाँले..

राजपा अध्यक्ष मण्डलको संयोजकमा यादव

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

काठमाण्डौँ - राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजबाट महेन्द्रराय यादवले सम्हाल्दै हुनुहुन्छ । महाधिवेशन अघि चक्रिय प्रणालीबाट नेतृत्व सम्हाल्ने सहमति अनुरुप संयोजकको जिम्मेवारी आजबाट यादवले लिन लाग्नु भएको हो । राजपाको नेतृत्व सम्हाल्ने उहाँ तेस्रो व्यक्ति हो..

सुर्खेतबाट श्रम स्वीकृती सेवा शुरु

आइतवार, माघ ६, २०७५ मा प्रकाशित

सुर्खेत - सरकारले आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृती सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुन:श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुन: श्रम स्वीकृती..

यस्तो रह्यो सांसदहरुको प्रधानमन्त्रीसँग सवाल जावाफ

शुक्रबार, माघ ४, २०७५ मा प्रकाशित

काठमाडौं - प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सांसद्हरुको प्रश्न माथिको जवाफ दिई रहेका छन् । अवसरमा सांसदहरुले सरकारका कामकारवाहीबारे सरकारको जवाफ मागे ।  शुक्रबारको बैठकमा १० जना सांसदहरुले प्रधानमन्त्रीसँग सवाल जावाफ गरेका थिए । त्यसक्रममा उनीहरुले..

प्रधानमन्त्री रोजगार कार्यक्रम, कार्यान्वयनको चरणमा

शुक्रबार, माघ ४, २०७५ मा प्रकाशित

काठमाण्डौ - आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ।  कार्यक्रम कार्यान्वयन गर्न सरकारले शुक्रबारदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गर्दैछ ।..