आँपको उचित मूल्य नपाउदा किसान मर्कामा

सोमवार, असार ३२, २०७५ मा प्रकाशित

बर्दिबास। महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा,..

कोशी नदीमा पानीको बहाव बढेकाले रातो बत्ती बालियो, ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला

सोमवार, असार ३२, २०७५ मा प्रकाशित

इनरुवा । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी..

विकास मल्टी प्रपोज कोअपरेटिभ ,उपकार पोलिक्लिनिक तथा लायन्स क्लवको संयुक्त  सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

काठमाण्डौ । विकास मल्टी प्रपोज कोअपरेटिभ ,उपकार पोलिक्लिनिक तथा लायन्स क्लवको संयुक्त  सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । कार्यक्रममा ५५ जना व्यक्तिहरुले रक्तदान गर्नुभयो..

आमाको भूतले तर्साउँदा……

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका वडा नं.१ सपुङ्गेका एक व्यक्तिले आफ्नै ६४ बर्षिय आमालाई पिटेर मारेका छन् । प्यारलाईसिस् रोगले थला परेकी आमा बबि बिश्वलाई छोरा राजेश बिश्वले निर्धात कुटेर हत्या गरेका हुन् । राती आमाको मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना..

चक्रपथ सरसफाई महा-अभियान काठमाडौं र बुटवलमा एकसाथ,अभीयन्ताको भब्य उपस्थित

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

काठमाडौं। चक्रपथ सरसफाई महा-अभियानको ६६  औं हप्ता पुरा भएको छ। शनिबार बनस्थली चोक देखि ढुंगेधारा   सम्म सरसफाई गर्दै ६०० अभीयन्ताले त्यस क्षेत्रको ११  टन फोहर ब्यबस्थापन गरेका छन्। सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल ,  पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ..

काठमाडौँमा रोकिएन टिपर आतंक, सोल्टीमोडमा ठक्कर दिँदा ज्यान गयो अनुजाको

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

काठमाडौँ। मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा..

भक्तपुर पुरै डुबानमा, ‘रेस्क्यु बोट’ नै ल्याएर नेपाली सेनाले गर्यो उद्धार

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

भक्तपुर। गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण..

भारी वर्षा हुँदा राजधानीको जनजीवन अस्तव्यस्त

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

काठमाडौँ । बुधबार दिउँसो भारी वर्षा हुँदा राजधानीको जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका बाग्मती, विष्णुमती, मनोहरा धोबिखोलामा बाढी नै आएको छ । पानीको निकासीको प्रबन्ध नहुँदा पार्किङ गरेका ठाउँमा सवारी साधन डुबेका छन् । चाबहिलस्थित गोपिकृष्ण चलचित्र हल पछाडि पार्किङ गरेका सवारी साधन पूरै डुबेका..

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

बुधबार, असार २७, २०७५ मा प्रकाशित

म्याग्दी। अन्नपूर्ण गाउँपालिका ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र..

मुलुकभर मौसम बदली

बुधबार, असार २७, २०७५ मा प्रकाशित

काठमाडौँ  ।   मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, असार २७ र २८ गते पनि..

अवैध गैडाको खागसहित २ जना प्रहरी नियन्त्रणमा

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

काठमाडौं । प्रहरीले काठमाडौंको सुकेधाराबाट गैडाको खागसहित २ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गा मोलङ्ग गाउँपालिका–२ का टेकराज वयलकोटी र गुल्मी धुरकोट गाउँपालिका २ का २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भैरहेको..

सालकको खपटासहित २ जना पक्राउ

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट सालकको खपटासहित २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार साँझ सालकको खपटासहित लैनचौरबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक..

मुस्ताङ टिपर दुर्घटना : मृतकका परिवारलाई ५ लाख दिने सरकारको निर्णय

सोमवार, असार २५, २०७५ मा प्रकाशित

काठमाडौं ।  मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप रु.५  लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्। गत..

पोखरामा प्रहरीले चाल्यो गुण्डागर्दी पक्राउ गर्ने अभियान, १५ जना पक्राउ

सोमवार, असार २५, २०७५ मा प्रकाशित

पोखरा  । कास्की प्रहरीले १५ जना गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न ब्याक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७..

ढुंगाले लागेर दार्चुलामा एक किशोरीको मृत्यु

सोमवार, असार २५, २०७५ मा प्रकाशित

दार्चुला। शैल्यशिखर नगरपालिका–२ देथलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा १५ वर्षीया  माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो। विद्यालय जाने क्रममा सोमबार बिहान ८ बजे वडा नं- २ को धौलेबगरमा..