नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित

आइतवार, पुस ३०, २०७४ मा प्रकाशित

काठमाडौं ।   नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । नाट्टाको ५१औं साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गरेका छन् । कूल ४२० मत..

एनएमएको तीन वटा माउन्टेन ट्रेनिङ सञ्चालनमा

बुधबार, पुस २६, २०७४ मा प्रकाशित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतीय पर्यटन प्रवद्र्धनार्थ दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २६ औं एडभान्स माउन्टेनियर ट्रेनिङ माउन्टेन लिडर कोर्ष र हाई माउन्टेन रेस्क्यु ट्रेनिङ (एचएमआरटी) लाई धमाधम सञ्चालन गरिरहेको छ । संघले मंगलबार ठमेलमा एक पत्रकार सम्मेलनको आयोजना गरी..

गेस्टोनमी २०१८ लोकलली एन्ड ग्लोवलली क्यम्पेन सुरु

मङ्लबार, पुस १८, २०७४ मा प्रकाशित

नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो । स्नेहा ट्राभल मिडिया नेपालको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा समेत..

पर्यटन बोर्डले ल्यायो नेपाली स्वादको विश्वव्यापीकरण गर्ने अभियान

सोमवार, पुस १७, २०७४ मा प्रकाशित

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाली स्वादको विश्वव्यापीकरण गर्ने अभियान ल्याएको छ। १९ औं वार्षिकोत्सवको अवसरमा बोर्डले नेपाली खानाका परिकारलाई विश्वभर प्रचारप्रसार गर्नेगरी ‘एक्सपेरियन्स नेपाल’ अभियान सार्वजनिक गरेको हो। सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारीमा रहेको बोर्डले अघिल्लो..

पाटा नेपालको भिजन ५ मिलियन पर्यटक भित्र्याउने अभियान सार्वजनिक

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको छ ।  पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजीक्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो । पाटाले भिजन ५..

पाटा नेपाल च्याप्टरको ४१ औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरले ४१  औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अथिती पर्यटन सचिब  महेश्वर न्यौपानेले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ । पाटा नेपाल..

प्याराग्लाइडिङ बन्यो पर्यटनको मुख्य आधार (फोटो फिचर सहित )

बुधबार, मंसिर १३, २०७४ मा प्रकाशित

काठमाडौं । साहसिक पर्यटनको रूपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लोसमय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । करिब डेढ दशकअघि..

पोखराको ‘स्वच्छ, सुन्दर र पारिवारिक वातावरणमा गोल्डेन गेट होटल (फोटो फिचर सहित )

मङ्लबार, मंसिर १२, २०७४ मा प्रकाशित

पोखरा । महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पन्ध्र  सयमै रुम त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित  सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यथार्थ हो । गोल्डेन गेट होटल जहाँ एसी ,अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टीभी लगायतका सुविधा भएको  होटलका सञ्चालक राजेन्द्र प्रसाद त्रिपाठीले..

संघीय संरचनामा परिवर्तन हुँदै नेपाल पर्यटन बोर्ड

सोमवार, मंसिर ११, २०७४ मा प्रकाशित

मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं. ७ मा कार्यालय खोल्ने तयारी – नेपाल पर्यटन बोर्डले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासलाई लक्षित गरी प्रदेश नं. ७ मा पनि कार्यालय विस्तार गर्ने भएको छ । यी दुई क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धनको कार्य अझ..

Jomsom To Kagbeni

सोमवार, मंसिर ४, २०७४ मा प्रकाशित

..