अनौठो विवाह, जहाँ बेहुलालाई दाइजाेमा दिइन्छ २१ सर्प

बुधबार, कार्तिक १, २०७४ मा प्रकाशित

एजेन्सी । बिहेमा बेहुली पक्षले बेहुलालाई दाइजो तथा उपहारको रुपमा मूल्यवान र विलासीताका सामानहरु दिने गरेको पाइन्छ । यस्ता उपहारलाई केटा पक्षले आफ्ना नातेदारहरुलाई बढी शानका साथ देखाउने गरेका छन् । तर यो दुनियाँमा यस्तो एउटा परम्परा रहेको छ, जहाँ बिहेमा दाइजोको रुपमा बेहुलालाई विषालु सर्प दिइन्छ..

युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरनसम्म गरिन्छ !

मङ्लबार, अशोज ३१, २०७४ मा प्रकाशित

पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन। जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ ।  ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ। आज हामी तपाइँहरुलाई केही यस्ता परम्पराका विषयमा जानकारी दिँदैछौं जहाँ युवतीहरुलाई अमानवीय तरिकाले यातना दिइन्छ। पूर्वी अफ्रिकामा यस्तो..

यी हुन् विश्‍वकै लामो नङ भएकी महिला (फोटो फिचर)

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

एजेन्सी ।  हामीले हातमा सामान्‍यभन्दा ठूला ठूला नङ पाल्‍यौ भने समाजमा असभ्‍य भनेर चिनिन्छौ ।तर एक अमेरिकी महिलाले आफ्‍नो हातमा नङ पालेर विश्‍व रेकर्ड कायम गरेकी छिन्। टेक्सासमा बस्दै आएकी आन्‍या विलियम्स नामक महिलाले करीब २० वर्षदेखि हातमा नङ पालेर गिनिज अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी..

बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

विश्व कीर्तिमान राख्ने काइदा पनि थरी–थरीका हुन्छन् । दक्षिण–पश्चिमी जर्मनीमा एक व्यक्तिले बियरका गिलास बोक्ने विषयमा कीर्तिमान कायम गरे । अक्टोबरफेस्ट नामक विश्वको सबैभन्दा भव्य बियर महोत्सव समेतको आयोजना हुने बाभारियाका ओलिभर स्ट्रुम्फेल नामक व्यक्तिले बियर भरिएका ३१ वटा गिलास एकसाथ दुईवटा..

दारिका रमाइला र अचम्मित तथ्यहरु जुन तपाइलाई थाहा नहुन सक्छ

सोमवार, अशोज २३, २०७४ मा प्रकाशित

१) दारी मान्छेको उचाइ भन्दा चार गुणा बढी लामो हुन सक्दछ । २) बिश्वको ५५% लोग्ने मानिस हरुको फेसियल हेयर हुने गर्दछ । ३) औसतमा दारी वर्षेनी ५ र आधा इन्च बढ्ने गर्दछ । ४) जो मानिसले दारी सेभ गर्ने गर्दछ, उसले आफ्नो जिवनको ३३५० घन्टा बाथ रुममा समय खर्चिने गर्दछ । ५) सन्सार को सबैभन्दा लामो दारी पाल्नेको..

अचम्मको कुवा, जहाँबाट एलइडी लाइटको जस्तो प्रकाश आउँछ

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

एजेन्सी । पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ । यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा..

यो हो विश्वकै सबैभन्दा अग्लो लिफ्ट, तर डेढ मिनेटमै पुगिन्छ टुप्पोमा

बुधबार, अशोज १८, २०७४ मा प्रकाशित

एजेन्सी । प्रविधिको दुनियामा हरेक दिन विश्वमा नयाँ नयाँ खोज भइरहेका छन् । यस्तै वैज्ञानिक खोज तथा अनुसन्धान अनि निर्माणको जगतमा चमत्कार गरिरहेको चीनले भवन भन्दा बाहिर रहेको विश्वको सबैभन्दा अग्लो लिफ्टको किर्तिमान पनि आफ्नै नाममा राख्न सफल भएको छ । चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको..

एक बोतल पानीको १ करोड रुपैयाँ पर्छ

सोमवार, अशोज १६, २०७४ मा प्रकाशित

पृथ्वीको तीन तिहाई हिस्सा पानीले ओगटेको छ, तर पनि पानीका लाविग संघर्ष जारी नै छ । विश्व जनसंख्याको ठूलो हिस्सा अहिले पनि स्वच्छ पिउने पानीबाट बच्छित छ । पानी सर्वसुलभ पनि छ, दुर्लभ पनि अनि सस्तो पनि छ र महंगो पनि, मंगोमा पनि यति महंगो कि हामीले त्यसको मूल्य कल्पनै गर्न सक्दैनौं । अमेरिकाको एउटा..

यो हो नर्कको ढोका

आइतवार, अशोज ८, २०७४ मा प्रकाशित

काठमाडौं । कुनै पनि ठाउँमा जिन्दगी चल्नका लागि तातो, चिसो, हावा, पानी सबै कुरा ठिक्क मिलेको हुनुपर्छ। अत्यधिक गर्मी वा जाडो भयो भने त्यहाँ बाँच्न सकिँदैन। पूर्वी अफ्रिकाको इथियोपियामा एउटा यस्तो ठाउँ छ जहाँ आगो बर्सिन्छ। यसलाई संसारको सबभन्दा तातो ठाउँ मानिन्छ। यो स्थानको नाम दानाकिल डिप्रेसन हो ।..

यो जीवको रगतलाई मानिन्छ अमृत, एक लिटरलाई १५ लाख

शनिबार, अशोज ७, २०७४ मा प्रकाशित

पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा पनि कम छैन। यसको रगत निलो रंगको हुन्छ । तर दुर्भाग्य सोही रगतका कारण यो जीवले ज्यान गुमाइरहनुपरेको छ। यो जीवको नाम हो, Horse Shoe Crab। यसको वैज्ञानिक नाम Limulus polyphemus हो। यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ। करोडौँ वर्षमा पनि..

५८ वर्षमा १२० श्रीमती र २८ बच्चा भएका व्यक्ति

बुधबार, अशोज ४, २०७४ मा प्रकाशित

थाइल्याण्डमा बहुविवाह प्रतिबन्धित छ । तर त्यहाँका एक व्यक्तिले चाहीँ १२० वटी महिलासँग बिहे गरे । उनका २८ जना बच्चाबच्ची छन् । ती ५८ वर्षे पुरुषका सबै १ सय २० जना श्रीमतीहरुलाई एक अर्काको बारेमा थाहा छ । तर कसैले पनि कुनै समस्या उत्पन्न गरेका छैनन् । तम्बन प्रेजर्ट नामका ती किर्तिमान महापुरुष..

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख भेटियो

सोमवार, अशोज २, २०७४ मा प्रकाशित

डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरमा रु तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको..

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान

आइतवार, अशोज १, २०७४ मा प्रकाशित

भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर विश्व कीर्तिमान राखेकी छन् ।चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् । गिनिज बुकका अनुसार यसअघि..

जहाँ महिलाको दूध दुहेर बेचिन्छ !

शुक्रबार, भदौ ३०, २०७४ मा प्रकाशित

एजेन्सी: गाई, भैसीको दूध त बिक्री हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । महिलाले आफ्नो दूध पनि बिक्री गर्छन भन्दा तपाईँलाई पत्यार नलाग्नसक्छ, तर यो सत्य हो । विश्वमा यस्ता देश पनि छन जहाँ महिलाले आफ्नो दूध दुहेर बिक्री गरिरहेका छन् । कम्बोडियाका महिलाले आफ्नो दूध प्रतिलिटर सात डलरमा अमेरिकामा बिक्री..

यो हो यमलोकको ढोका !

बिहिबार, भदौ २९, २०७४ मा प्रकाशित

काठमाडौं ।  तिब्बतको दार्चेन क्षेत्रमा यमलोक जाने ढोका रहेको मान्यता छ। यहाँ बिर्सेर पनि कसैले रात बिताएमा ऊ बिहान नफर्कने भएकाले तिब्बतीहरूले यस्तो नाम दिएका हुन्। कैलाश मानसरोवर जाने बाटोमा छ चोर्तेन काङ नग्यी। यो स्तूपलाई नै यमलोकको द्वार भनिन्छ। यहाँ प्रायः डरलाग्दा घटनाहरू भइरहेका..