स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा.सुबोध पोखरेललाई : सभापति रञ्जु झा ठाकुर

आइतवार, साउन ८, २०७४ मा प्रकाशित

काठमाडौं,८ साउन । हिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समिति सभापति रञ्जु झा ठाकुरले नेपालको स्वास्थ संरचना जनविरोधी भएको बताएकी छन् । उनले अस्पतालहरुले जनताको जीवनमाथि व्यापार गरिरहेको भन्दै तह लगाउन सक्ने कठोर व्यक्तिलाई स्वास्थ्य मन्त्री बन्नुपर्ने धारणा राखिन् । सभापति ठाकुरले..

स्रष्टाहरुलाई भानु शिखर सम्मान

शुक्रबार, असार २३, २०७४ मा प्रकाशित

काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०४ औं भानुजयन्ती स्रष्टा सम्मान, कविता वाचन, कृति लोकार्पणलगायतका साहित्यिक गतिविधिका साथ मनाएको छ । नेपाली भाषा, साहित्य तथा कला संस्कृतिको उन्नयन गर्ने र विश्वभर छरिएर रहेका नेपाली स्रष्टाबीच सम्पर्क सेतुको काम गर्ने उद्देश्यले गठित..

बरिष्ठ सर्जक रामप्रसाद खनाललाइ राजधानीमा भब्य अभिनन्दन (फोटो फिचर सहित )

सोमवार, असार १९, २०७४ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाललगायत विभिन्न १२ वटा सस्थाहरुले सर्जक रामप्रसाद खनाललाई सम्मान अभिनन्दन गरेका छन । विगत तीन दशकदेखि लोकगीत, दोहोरीगीत, नेपाली लोकसस्कृति, साहित्य र पत्रकारितामा स्वदेश/ विदेशमा अतुलनीय योगदान पुर्याएवापत सर्जक खनाल सम्मानित अभिनन्दित भएका..

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन

शनिबार, असार १७, २०७४ मा प्रकाशित

बेलायत । वरिष्ठ साहित्यकार तथा समाजसेवी श्री खगेन्द्र पाठकको अधक्षतामा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन भएको छ। कार्यसमितिको उपाधक्ष, महासचिव र कोषाध्यक्ष क्रमश: लयप्रसाद प्रसाइ, मन्जु खरेल र कृष्ण ढुंगाना रहनुभएको छ। यसैगरी सदस्यहरूमा क्रमश: महेश रेग्मी, दिपक कोइराला,..