स्थानीय तहले बजेट रकमान्तर गर्दा कृषि क्षेत्र अलपत्र

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

काठमाडौं।  कृषि विकासमन्त्री रामकृष्ण यादवले स्थानीय निकायमा विनियोजित कृषि बजेट रकमान्तर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र कृषि पत्रकार प्रतिष्ठानको संयुक्त प्रयासमा तयार पारिएको स्थानीय तहमा कृषि तथा पशुपन्छी विकासको बजेट विनियोजन तथा कार्यान्वयन अध्ययन..

केरा खेती गर्ने तरिका

बिहिबार, मंसिर २१, २०७४ मा प्रकाशित

नेपालका धेरैजसो तराई तथा भित्री मधेशहरुमा राम्रोस‘ग खेती गर्न सकिने उच्चमूल्यका बालीहरु मध्ये केरा खेती पनि एउटा गतिलो आयमूलक बाली हो । यसलाई कम लागत तथा छोटो समयावधिमा नै सन्तोषजनकरुपमा उत्पादन लिन सकिने भएबाट यसको खेती दिनानुदिन बढ्दै गएको देखिन्छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि केरा अन्य..

काउली खानुका ८ फाइदा

बिहिबार, मंसिर २१, २०७४ मा प्रकाशित

१. काउलीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । काउलीको सेवनले पेट सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । २. काउलीको नियमति सेवनले मुटुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै पेटको क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ । ३. काउलीमा भिटामिन ‘के’ र ‘सी’हुन्छ ।..

खुर्सानी खानुका फाइदा

आइतवार, मंसिर १७, २०७४ मा प्रकाशित

खुर्सानी भनेपछि धेरैको जिब्रो रसाउँछ । खुर्सानी खाँदाको पिरोले जिब्रोको स्वाद फरक सिसिमको हुन्छ ।  आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् ।  खुर्सानी धेरै थरीका हुन्छन् । नेपालमा पाईने मूख्यतया जिरे, डल्ले, अकबरे,आदि किसिमका खुर्सानी पाइन्छन् । कतिपय खुर्सानीस् अत्याधिक पिरो खालका हुन्छन्..

गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

गोलभेडा भनेको यस्तो तरकारी/फलफूल हो, जसलाई विश्वभरी नै प्रयोग गरिन्छ। जस्तोसुकै खानामा पनि गोलभेडालाई प्रयोग गर्न मिल्दछ। यसलाई काँचै खान पनि सकिन्छ भने पकाएर, सुप बनाएर अथवा जुस बनाएर पनि प्रयोग गर्न सकिन्छ। विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई..

यी हुन् केरा खानु पर्ने १६ कारण

शुक्रबार, कार्तिक २४, २०७४ मा प्रकाशित

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वका प्रख्यात..

सुन्तला खादा फाइदै फाइदा

आइतवार, कार्तिक १९, २०७४ मा प्रकाशित

सुन्तला मिठो फल मात्र नभई यसले हम्रो शरीरलाई पनि फाइदा गर्छ कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित..

एक खर्ब ८ अर्बको धान उत्पादन

शुक्रबार, कार्तिक १०, २०७४ मा प्रकाशित

काठमाडौं ।  यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३र७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको..

कौशी खेती

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

बजारमा तरकारी मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरिद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेच्दै आएका छन्। अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या परेको छ। हामी उपभोक्ताले तरकारी किलोमा होइन पाउमा मात्रै सोध्नुपर्ने बाध्यता भइसकेको छ। तरकारीको मूल्य पसलै..

अम्बा खानु भएको छ ? अम्बका १२ फाइदाहरु

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

मध्य अमेरिकामा उत्पन्न भएको विश्वास गरिएको अम्बा नेपालमा प्राय : वर्षायामपछि पाइन्छ । अम्बा पोषणको ‘पावरहाउस’ हो, जसमा भिटामिन सी, लिसोपिन र एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । अद्धितीय स्वाद र फाइबरयुक्त यस फलले स्वास्थ्यमा अत्यधिक फाइदा हुन्छ भने छालाका लागि फाइदाजनक हुन्छ । अम्बामा पाइने..

१० विगाहा जमिनमा यसरी सुरु भयो केरा खेती

मङ्लबार, अशोज १७, २०७४ मा प्रकाशित

दाङ । दाङको तुलसीपुरका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिक केरा खेती सुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले बताए..

निबुवा, भोगटे र ज्यामिर खानुहुन्छ जानिराख्नु यसका फाईदा

सोमवार, अशोज १६, २०७४ मा प्रकाशित

डा. शेषराज उपाध्याय वरिष्ठ अर्युवेदरोग विशेषज्ञ । यो समयमा निबुवा, कागती, भोगटेजस्ता अमिलो फलफूल प्रशस्तै पाइन्छ । विशेषगरी, महिलाले मन पराउने यस्ता फलका औषधीय गुण पनि पाइन्छन् । त्यस्तै, सुन्तलाजन्य फलहरू जुनार, मौसम तथा ज्यामिर पनि अहिले नै पाइन्छन् । यस्ता फलफूल मौसमको खान्की मात्र नभएर विभिन्न..