मतपत्र च्यात्नेलाई कारावास सजाय

शुक्रबार, असार ९, २०७४ मा प्रकाशित

इलाम,९ असार । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । आजको कान्तिपुरमा यो खबर छ..

पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही पक्राउ

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

काठमाडौँ । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा..

स्वास्थ्य मन्त्रालयको सचिवमा डा.किरण रेग्मी नियुक्त

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा.किरण रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. रेग्मीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अघिल्लो साता बढुवा समिति बैठकले स्वास्थ्य सचिवमा डा रेग्मीको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । डा रेग्मी स्वास्थ्य..

रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन आदेश

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । आजको कान्तिपुरमा खबर छ । दुई साता अघि पनि रामदेवका ४ वटा..

सुडान काण्डमा भ्रष्ट ठहरिएका २ पूर्व आईजीपीसहित ४ जना जेल चलान

बिहिबार, असार ८, २०७४ मा प्रकाशित

काठमाडौँ,८ असार। सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घटनाका आरोपित नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षकसहित चार प्रहरी अधिकारी जेल चलान भएका छन् । पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब..

बिरामीको मृत्युपछि नागरिक अस्पताल तोडफोड

बुधबार, असार ७, २०७४ मा प्रकाशित

भक्तपुर । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र..

राजपाले मधेसी जनताको अधिकार खोस्यो : खनाल

बुधबार, असार ७, २०७४ मा प्रकाशित

इलाम ७ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ । इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले..

सिंहदरबार जोगाउन प्लाष्टिकले छोप्ने कार्य सुरु

बुधबार, असार ७, २०७४ मा प्रकाशित

काठमाडौँ,७ असार  । भूकम्पको दुई बर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट ९विशेषखाले प्लाष्टिक० ले छोप्ने कार्य सुरु गरिएको छ । क्षति पुगेको मोहडालाई तत्काल वाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो । आजको..

 दुई बर्षदेखि बन्द तातोपानी नाका कहिले खुल्छ ?

बुधबार, असार ७, २०७४ मा प्रकाशित

काठमाडौं,७ असार ।  दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन् । चार बर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन् । तातोपानी नाका छिट्टै सुचारु..

कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घट्यो

बुधबार, असार ७, २०७४ मा प्रकाशित

काठमाडौं,७ असार ।   दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ । विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको..

प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ

बुधबार, असार ७, २०७४ मा प्रकाशित

काठमाडौँ ,७ असार । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले दुबैलाई नेपाल ल्याउने..

नेपाली काँग्रेसले आफनो भूमिका निर्वाह गर्नेः डा महत

मङ्लबार, असार ६, २०७४ मा प्रकाशित

इटहरी, ६  असार । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले काँग्रेसले कठोर दिनमा पनि सहजरुपमा राजनीतिक सफलता पाउने गरेको इतिहास रहेकाले लामो समयपछिको स्थानीय तह निर्माण र समृद्धिका लागि थपिएको चुनौतीलाई नेपाली काँग्रेसले स्वीकार गर्दै अघि बढिरहेको कुरामा जोड दिनुभएको छ..

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन

मङ्लबार, असार ६, २०७४ मा प्रकाशित

काठमाडौं,६ असार।  पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिए । विगत केही समयदेखि उनी क्यान्सरका कारण बेड रेस्टमा थिए । रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मनत्रीमण्डलमा..