बाढीपीडितका लागि एक अर्ब निकासा, १ अर्ब १३ करोड निकासा

बिहिबार, भदौ १, २०७४ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा..

होसियार ! बैंक खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने

बुधबार, साउन ३२, २०७४ मा प्रकाशित

काठमाडौ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय..

तराइमा कहिले खुल्छन् बैंक ?

मङ्लबार, साउन ३१, २०७४ मा प्रकाशित

काठमाडौं । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार आजदेखि नियमित सेवा दिने खबर आजको कारोबारमा छ । निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ । आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा..

आयल निगमले दियो जग्गाधनीलाई यस्तो धम्की

मङ्लबार, साउन ३१, २०७४ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ । चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति..

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ : बाढीपीडित भोकभोकै

मङ्लबार, साउन ३१, २०७४ मा प्रकाशित

काठमाडौं   । सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ । कोष्मा देशभित्र र बाहिर रहेका विभिन्न समुह र..

पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य

सोमवार, साउन ३०, २०७४ मा प्रकाशित

नेपालगञ्ज ।  अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्..

तीन दिन सम्मका लागि टेलिकमको एसएमएस सेवा निःशुल्क

आइतवार, साउन २९, २०७४ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको..

महिनामारी हुँदा सेक्स गर्ने तरिका

शुक्रबार, साउन २७, २०७४ मा प्रकाशित

सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँदिनन् ।..

क्षतिपूर्तिमा एक लाख दिएर १३ लाखको कागज !

शुक्रबार, साउन २७, २०७४ मा प्रकाशित

काठमाडौं । म्यानपावरले मासिक चार हजार दिराम अर्थात् एक लाख २० हजार रुपैयाँसम्म आम्दानी दिलाइदिने भन्दै उनीहरूलाई ०७३ असोजमा दुबई पुर्याएको थियो । दुबईस्थित हमाया सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको काम गर्न लगिएका उनीहरूलाई ६ महिनासम्म त्यहाँस्थित माजुमत लेबर क्याम्पमा अलपत्र राखिएको..

विदेशबाट फर्किएका युवाद्वारा सामूहिक कृषि पेशा शुरु

शुक्रबार, साउन २७, २०७४ मा प्रकाशित

बेँसीशहर (लमजुङ) । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि पेशा शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । उनीहरुले सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी सञ्चालनमा..

इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी : सरकारमाथि व्यवयसायीको यस्तो आरोप

शुक्रबार, साउन २७, २०७४ मा प्रकाशित

काठमाडौँ ।  पेट्रोलियम व्यवसायीले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । उता..