imsrkfinal1

घण्टौ हिडेर घरदेखि चामल दाउरा बोकेर खोपीमा बसेर पढेको हुँ – (जीवनी भवानी प्रसाद पौडेल)

सोमवार, कार्तिक २९, २०७३ मा प्रकाशित

जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलको जन्म कास्कीको धिताल गाविस वडा नम्बर ३ मा विःसं २०२३ साल असार १७ गते भएको हो । ३ जना दाजुभाइमध्ये कान्छो भाइका रुपमा जन्मिएका पौडेलका ४ जना दिदीबहिनी हुनुहुन्छ । उहाँ पोखराभन्दा केहि पर पहाडी क्षेत्र धिताल गाउँमा सामान्य परिवारमा..

पच्चिस बर्ष अघि युएनको ८ हजार डलर तलब लत्याएर राजनीतिमा होमीएको मानिस हुँ म (जीवनी )

आइतवार, कार्तिक २८, २०७३ मा प्रकाशित

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतको जन्म वि.सं. २००७ साल पुस ३० गते नुवाकोटको कविलासमा भएको हो । प्रतिष्ठित एवं मध्यम बर्गीय महत परिवारमा पूर्वमन्त्री महत जेठो सन्तानको रुपमा जन्मिनुभएको हो । उहाँका ५ बहिनी र १ जना भाइ छन् । उहाँका पुर्खाहरुले नेपाल आर्मीको..

बोष्टर मिडियाको तेस्रो वार्षिकोत्सव कार्यक्रमको भिडियो हेर्नुस !

शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

बोष्टर मिडियाको तेस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा फोटो र भिडियो सहित हेर्नुस..

यस्तो भव्य छ अमेरिकी राष्ट्रपति ट्रम्प बस्ने घर (तस्बिरहरू)

शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प अब आफ्नो घर छाडेर ह्वाइट हाउसमा बस्नेछन्। तर हाल उनी बसिरहेको घर यसको डिजाइन र सजावटका लागि निकै चर्चित छ। ट्रम्पको घरमा खाना खाने भाँडा, ग्लास, ल्याम्पहरु र अन्य सामान सुनले बनेका छन्। ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरा ब्यारोनका साथ त्यहाँ बस्दै..

बच्चा जन्मिसकेपछि पार्टनरसँग सहवास बारे के भन्छ नयाँ अध्ययन ?

आइतवार, कार्तिक २१, २०७३ मा प्रकाशित

काठमाडौं  । बच्चा जन्मिसकेपछि पार्टनरसँग औसत दुई महिनापछि हुने यौन सम्पर्कले जोडीलाई अझै बढी माया साटासाट गर्ने अवसर दिने नयाँ अध्ययनले देखाएको छ । १ हजार १ सय १८ अभिभावकमा गरिएको एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद..

बिहेपछि काठमाडौं आयौँ, १५ दिनपछि सल्यान गएँ बहुदल आएपछि रुकुम गयौँ

शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित

माओवादी केन्द्रका नेता जनार्दन शर्मा पछिल्लो समय चर्चामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्दा उनले पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई सुइँको दिएनन् । ऊर्जामन्त्रीसमेत रहेका शर्मा..

यस्तो छ चुरोट खान छोड्ने सजिलो तरिका

शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित

कुनै पनि कुराको लत लागे पछि छोड्न लाइ त्यति सजिलो लाग्दैन। सजिलो नलाग्नुको एउटै कारण हो । हामि चुरोट खान छोड्नु लाइ भित्रै आत्मा देखि नै गाह्रो हुने महसुस गर्छौ र बिभिन्न वाहानामा आफुले चुरोट छोड्न नसक्ने वताउछौ अझ भनै हामी यसो भन्छौ म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग संगत भएकोले..

धनीका कुरा

बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

धनीका कुरा सामान्य मानिसका लागि विलासिताका वस्तु केहीका लागि भने अत्यावश्यक वस्तु बन्न पुग्छन् । नेपालकै केही व्यवसायी, बैंकर, राजनीतिज्ञ एवं चिकित्सकहरू करोडौंका गाडी चढ्छन्, लाखौंका ग्याजेट बोक्छन् भने प्रत्येक महिना लाखौं रुपैयाँ खर्च गर्छन् । तिनैमध्येमा पर्छन्, दिकेश मल्होत्रा (२९) ।..

जहाँ महिलाका सेकेण्ड ह्याण्ड भित्री वस्त्र किन्न होडबाजी हुन्छ

बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित

दुनियामा अहिले अनलाइनबाटै नुन देखि सुनसम्म र सुई देखि गाडीसम्म बिक्रि हुन्छ । समय तथा पैसा समेतको बचतका लागि मानिसहरु समयक्रमसँगै अनलाइनबाटै खरीददारी गर्न चाहन्छन् । तर यो सुन्दा तपाइँलाई आश्चर्य लाग्नेछ की यो दुनियामा यस्ता अनलाइन सपिंग साइटहरु पनि छन् जहाँ महिलाहरुले आफुले लगाइसकेका ब्रा तथा..

पिल्सको अति प्रयोग गर्ने महिलालाई यस्ता असर देखिन सक्छ

बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित

टाउको दुख्ने तथा माईग्रेनको समस्या : हर्मोनको उचारचडावका कारण टाउको दुख्ने तथा माईग्रेनको समस्या हुनसक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाँई तपाँईमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाउनुस र खाइरहेको पिल्सहरु..

हिन्दू धर्म अनुसार कुकुरकाे महत्व अाजकाे वैज्ञानिक कसीमा कत्तिकाे मेल खान्छ ?

शनिबार, कार्तिक १३, २०७३ मा प्रकाशित

कुकुर एक रहस्यमयी प्राणी हाे। कुकुर जुन घरमा हुन्छ कि त त्याे घर घर बर्बाद हुन जान्छ कि त त्याे घरकाे प्रगति दिन दुुगुना रात चौगुना हुने गर्छ। भेडा प्रजातिकाे कुकुरहरूमा सबभन्दा श्रेष्ठ कालाे र कालाे एवं सेताे रंग मिश्रित कुकुर अत्यन्त फलदायक मानिन्छ। कुकुर पालन सम्बन्धमा धर्मले केही भन्दैन तर..

सफल बनुहुन्छ ? तर कसरि ? ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ‘

शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

सफल मान्छे बन्नको लागि ४ आदत जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो । हामी सबै जिवनमा सफल हुन चाहन्छौँ । तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम सही ठाउँमा पर्दैन । जिवनमा सफलताको दर बढाउनका लागि महत्वपूर्ण सूत्र हो , ‘सिम्पल ह्याबिट,..