imsrkfinal1

मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु,शब नेपाल पठाउन समस्या

मङ्लबार, कार्तिक ४, २०७१ मा प्रकाशित

प्रदिप राई/ अक्टुबर , क्वालालम्पुर मलेसिया । जोहोर राज्यको सेनाई सेलासीमा एक नेपाली कामदारको रहस्मय मृत्यु भएको छ । बारा जिल्ला चितपिपरा ८ का कमियालाल तिवारीको मृत्यु भएको हो । मलेसियाको बजार लाग्ने स्थानिय पासारमाला बजारमा रक्सी सेवन गरी घुमिरहेका तिवारीको शब नजिकै नालीमा भेटिएको..

दुबईमा नेपालीको मृत्यु

आइतवार, कार्तिक २, २०७१ मा प्रकाशित

दुबई - वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुनखानी ७ गुरुङगाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो । ६ वर्षदेखि उनी त्यहाँ कार्यरत थिए । तीव्र गतिमा रहेको खड्का सवार गाडीले अगाडि गुड्दै गरेको ट्रलीलाई उछिनेर..

गढीमाईमा पशुहरू ल्याउन भारतीय सर्वोच्च अदातलको रोक

शुक्रबार, अशोज ३१, २०७१ मा प्रकाशित

काठमाडौँ ,३१ असोज । भारतीय सर्वोच्च अदालतले केन्द्र तथा बिहार, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल राज्य सरकारलाई नेपालको गढीमाई मेलाका निम्ति पशु निर्यातमा रोक लगाउन ध्यानाकर्षण गराएको छ।सर्वोच्च अदालतका न्यायाधीश जेएस खेरको एकल इजलासले मंगलबार भातको केन्द्र र राज्य सरकारलाई एउटा सार्वजनिक..

ठूलो संख्यामा अमेरिकाबाट नेपालीहरु डिपोर्ट, पक्राउ पर्ने नेपाली अहिले सम्म कै धेरै

बिहिबार, अशोज ३०, २०७१ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, ३० असोज । मानव तस्करहरुलाई लाखौं रकम बुझाएर गैर कानुनी रुपमा अमेरिका छिर्ने उद्देश्यले दक्षिण र मध्य अमेरिकी देशहरुको बाटो हुँदै आउदै गर्दा सेप्टेम्बरमा मात्रै ५४ जना नेपालीहरु कोष्टारिकामा पक्राउ परेका छन् । गत साता सेप्टेम्बर २९ मा ८ जना नेपालीहरु कोष्टारिकामा पक्राउ..

न्युयोर्क नेपाली दशैँ (फोटो फिचर )

सोमवार, अशोज २७, २०७१ मा प्रकाशित

परिवारका साथ दशैं मनाउँदै न्युयोर्कका चर्चित युवा कानुन व्यवसायी बासु फुलारा ।  खसोखास / न्युयोर्क                नेपालमा दशैको माहौलमा सबैजना झुमिरहेका बखत अमेरिकाको न्युयोर्कमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् ।  अमेरिकाको न्युयोर्कमा बस्ने नेपालीहरुले नेपाली पारामा नै दशैं मनाए । विगतमा..

साउदीमा ३७ शव अलपत्र ,छिटो शव स्वदेश ल्याइदिन पीडित परिवारको आग्रह

आइतवार, अशोज २६, २०७१ मा प्रकाशित

काठमाडौँ ,२६ असोज । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका ३७ जनाको शव अलपत्र परेका छन् । पीडित परिवारले लामो समयदेखि आफन्तको शव नेपाल झिकाउन पहल गरे पनि सफल हुन सकेका छैनन् ।झापाको महारानीझोडा गाविस-७ का अम्बरहादुर कार्कीको शव छ महिनादेखि आएको छैन । झापाका रणबहादुर भट्टराईको शव पनि अलपत्र छ ।..

भारतमा बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो

शनिबार, अशोज २५, २०७१ मा प्रकाशित

    भारतमा बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो। भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् । हाम्रो नेपालमा पनि यस्तै कानुन हुनु प्रछ तेस पछि यौन सोसन  कम..

दुबईमा ज्यान गुमाएका युवकको परिवारलाई सहयोग

शुक्रबार, अशोज २४, २०७१ मा प्रकाशित

काठमाडौँ ,२४ असोज  ।  रोजगारीको शिलशिलामा दुबईमा गएर उतै ज्यान गुमाएका लमजुङका एक व्यक्तिको परिवारलाई युएईबाट सहयोग रकम प्रदान गरिएको छ ।गएको वर्ष असोज तेश्रो साता दुबईमा ज्यान गुमाएका लमजुङको मालिङ–५ का ४२ वर्षका बाजेन्द्र गुरुङको परिवारलाई ६९ हजार रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।लमजुङ..

जापानमा अर्को अहिलेसम्मकै खतरनाक समुन्द्री आँधीको चेतावनी ।

बिहिबार, अशोज २३, २०७१ मा प्रकाशित

टोक्यो जापान – जापानमा समुन्द्री आँधी आएर जनजिबन प्रभावित पारेको एक हप्ता नपुग्दै फेरी अर्को खतरनाक समुन्द्री आँधीको चेतावनी यहाँका मौसम बिभागले दिएको छ । यो हप्ताको अन्त्य सम्ममा जापानमा आउने अनुमान गरिएको सामुद्रिक आँधी अत्यन्तै शक्तिशाली र खतरनाक हुन सक्ने यहाँको मौसमविदहरुले चेतावनी दिएका..

अपहरण गरिएका २८ विद्यार्थीको शव सडकमुनि गाडिएको अवस्थामा

बुधबार, अशोज २२, २०७१ मा प्रकाशित

मेक्सिको सिटी : मेक्सिकोको हिंसाग्रस्त क्षेत्र गुरेरोबाट अपहरण गरिएका २८ विद्यार्थीको शव गाडिएको अवस्थामा भेटिएको छ। उक्त क्षेत्रबाट दर्जनौँ विद्यार्थीलाई केही दिनअघिमात्र अपहरण गरिएको थियो। उनीहरुको शव उक्त क्षेत्रको एक सडकनजिकै गाडिएको अवस्थामा पाइएको मेक्सिकन अधिकारीहरुले जनाएका..

त्रिभुवन अन्ताष्ट्रिय बिमान स्थलका कर्मचारीका कारण जेरूसेलममा कार्यरत कमलाले ३ दिन दुख पार्इन्

मङ्लबार, अशोज २१, २०७१ मा प्रकाशित

 र्इजरायल २१ असेाज ।   बैदेशिक रेाजगारिका लागी र्इजरायलकेा जेरूसेलममा कार्यरत कमला श्रेष्ठलार्इ त्रिभुवन अन्ताष्ट्रिय बिमान स्थलका कर्मचारीका कारण ३ दिन मानसिक तनाव सँगै थप रकम तिरेर र्इजरायल अाउन परेकेा छ । बिगत ५ बर्ष देखि र्इजरायलमा कार्यरत कमला श्रेष्ठ उनकेा बुबाकेा असामाहिक निधनभएकेाले..

नेपालि समाज चिलि को दशै बिशेश कार्यकर्म सम्पन्न (फोटो सहित )

सोमवार, अशोज २०, २०७१ मा प्रकाशित

अमर पुन / सचिब नेपालि समाज चिले नेपालि हरु को महानचाद दशै चिलिमा भब्यरुप्मा सम्पन्न भयेको छ । नेपालि समाज चिलिको आयोजना मा सम्पन्न भयको कार्यकर्ममा नेपालि समाज चिलिका सचिब अमर पुनको सन्चालन लुद्र बुधा को अध्यक्षतामा  , दुर्गा अर्याल र दोर्नाथ खनालको अतित्थ लक्ष्मी कोइरालको स्वागत मन्तबय बात..

नेपालीहरुले मलेसियामा मनाए दशै

आइतवार, अशोज १९, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पुर मलेसिया । मालश्रीधुनको साथमा आफुभन्दा ठुलाबडावाट नेपालमा टिका लगाई आर्शिवाद लिएर दशै मनाईरहँदा प्रवासमा पनी दशै मनाईएको छ । विजयादशमीको दिन कम्पनीमा कार्यरत अधिकाँश नेपालीहरुले बिदा स्वीकृती लिएर आफुभन्दा अग्रजहरुको साथमा दशै मनाएका हुन । मलेसियाको सुवाङमास सेक्सन १५..

दसैंकै बेला एकसय नेपालीको बिचल्ली दुई महिनादेखिको तलब नपाउदा

शनिबार, अशोज १८, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पुर मलेसिया । नेपालीहरुले भव्य रुपमा बडा दसैं मनाइरहेका बेला रोजगारिका लागि मलेसिया पुगेका झन्डै एकसय जना नेपाली भने विचल्लीमा परेका छन् । मुहारको ग्रिसिकमा रहेको इनस्टाईल फर्निचर कम्पनीलाई बैंकले नियन्त्रणमा लिएपछि त्यहाँ काम गर्दै आएका उनीहरुको बिचल्ली भएको हो । उक्त..

मुख्यमन्त्रीलाई जेल सजायँ सुनाएपछि भारतमा १६ जनाले आत्महत्या गरे

बुधबार, अशोज १५, २०७१ मा प्रकाशित

मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ?jayalalithaझट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार..