गर्मीमा घामवाट बच्ने उपायहरु

आइतवार, चैत्र १८, २०७४ मा प्रकाशित

गर्मीमा धेरै समय सम्म नबस्ने । बाहिर निस्कनु भन्दा आधा घण्टा अगाडी सन्स स्किन लगाउने । प्रत्येक २,२ घण्टामा रिप्लाई गर्ने । बाहिर निस्कदाँ साथमा सनस्किन, सनग्लास र स्काफ्र साथमा लिएर हिड्ने । हात खुटामा पनि सनब्लक लगाउने । मोइस्चराइजर प्रयोग गर्ने हो भने वाटर बेस भएको प्रयोग गर्ने । सधैं साथमा छाता..

कस्ता महिला सुन्दर हुन्छन् ?

बिहिबार, चैत्र १५, २०७४ मा प्रकाशित

यो ब्रह्माण्डको सृष्टि र अझ त्यसमा पनि प्राणी जगत्लाई हेर्ने हो भने एउटा अचम्मलाग्दो फरकपन पाइन्छ । मानिसबाहेक सृष्टिका सबै प्राणीका स्त्री जातिभन्दा भाले जाति सुन्दर देखिन्छन् । मानिस मात्र एउटा यस्तो प्राणी हो जसका भाले जातिभन्दा स्त्री जाति सुन्दर हुन्छन् । ती सुन्दर स्त्रीलाई प्राप्त गर्न..

बदलिँदो मौसम र सौन्दर्य

बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

जाडो महिना सकिएपछि हावा–हुरीको मौसम सुरु हुन्छ । जाडो महिनामा छालाको स्याहार गर्न हामी जति सचेत हुन्छौं, गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो मौसममा छाला रुखो वा सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या सिर्जना हुन थाल्छन् । जाडो..

बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्तो रहेछ कारण

मङ्लबार, चैत्र १३, २०७४ मा प्रकाशित

बिहे पछि एउटा नयाँ जिन्दगी सुरु हुन्छ ।विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ ।उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ। पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ। साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त? उनीहरुको नितम्ब किन..

राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल 

शुक्रबार, चैत्र ९, २०७४ मा प्रकाशित

पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा 'मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको 'मिस्टर ग्लोबल टिन..

गर्मी मौसमका लागि केही ‘व्यूटी टिप्स’

बुधबार, चैत्र ७, २०७४ मा प्रकाशित

गर्मी मौसमको आगमनसँगै विशेष गरी महिलाहरुमा आफ्नो सौन्दर्यका विषयलाई लिएर चिन्तित हुने गरेका पाइन्छन् । छाला, कपाल, अनुहारका साथै प्रत्यक्ष देखिने शारीरिक अंगहरु यो मौसममा बढी नै प्रभावित हुन्छन् । तसर्थ महिलाहरुले यो मौसममा आफ्नो स्वास्थ्य अझ विशेष गरेर सौन्दर्यको विशेष ख्याल गर्नुपर्दछ । गर्मी..

प्लास्टिक सर्जरीः राम्रो बन्न खोज्दा कुरुप

सोमवार, चैत्र ५, २०७४ मा प्रकाशित

हामीकहाँ उखान छ, रानी बन्न खोज्दा कहानी होला । यस्तै हुन्छ कहिलेकाहीं । राम्रो बन्नका लागि कस्मेटिक्स प्रयोग गर्दा होस् वा शल्यक्रिया, कुरुप हुने जोखिम हुन सक्छ । अहिले सुन्दर बन्नका लागि थरिथरि कृत्रिम तरिका अपनाइन्छ । प्राकृतिक ढंगले सुन्दर हुनेभन्दा सजिलो र छरितो काइदा हो यो । तर, यसको ‘साइड..

दुब्लो मान्छे कसरि ‘ह्यान्डसम’ बन्ने ?

बिहिबार, चैत्र १, २०७४ मा प्रकाशित

काठमाण्डौ । मोटोपनको कारण जति मान्छेमा चिन्ता छ त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर ‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि छन् । तर केही घरेलु उपाय अपनाउने हो भने ज्यान सुन्दर बन्न सक्छ । जसकोलागि यि कुरा खाँदा उपयुक्त हुन सक्छ । केराः ज्यानमा मासु लगाउने सबैभन्दा प्रभावकारी..

राम्री बन्न एकरातमै ५० पटकसम्म सेक्स गर्ने गायिका

मङ्लबार, फाल्गुन २९, २०७४ मा प्रकाशित

एजेन्सी । उमेरले ४४ लागेपनि भर्खर २० –२५ वर्षकी जस्ती देखिने चर्चित मेक्सिन गायिका थालिया सुन्रताले आफ्नो सुन्दरताको राज नियमित सेक्स रहेको खुलासा गरेकी छिन् । शारीरिक तन्दुरस्ती र सुन्दरताको लागि सेक्स भन्दा प्रभावकारी उपाय अरु केही नुहने रहस्य आफूलाई फिटनेस टिचरले दिएको उनले बताइन् । त्यसैले..

खाना खानसाथ गर्दै नगर्नुहोस् यस्तो गल्ती

सोमवार, फाल्गुन २८, २०७४ मा प्रकाशित

शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र पुग्दैन, त्यो सहि समयमा र सहि मात्रामा हुनुपर्छ । साथै केहि यस्ता काम छन्, जो खाना खानसाथ तुरुन्तै..

थाहा पाउनुहाेस् फिट हुने फर्मुला

बिहिबार, फाल्गुन २४, २०७४ मा प्रकाशित

मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेरमात्र शरीर आकर्षक..

अनुहार राम्रो बनाउन अण्डाको बोक्रा प्रयोग गर्नुस् :

आइतवार, फाल्गुन २०, २०७४ मा प्रकाशित

छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो भने प्राकृतिक रुपमा नै तपाइले त्यस्तो फाइदा पाउन सक्नु हुन्छ। त्यसका लागि अण्डा निकै फाइदाकारी भएको पाइएको छ । एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै..

प्राय:महिलाहरु स्तन बढाउन चाहन्छन् किन ? यस्ता छन् उपाय

शनिबार, फाल्गुन १९, २०७४ मा प्रकाशित

काठमान्डौ । स्तन शिशुका लागि दूध बनाउनमात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ ।स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको..

जिरो फिगर : यी १० खानेकुराले मोटोपन शुन्यमा झर्छ !

शनिबार, फाल्गुन १९, २०७४ मा प्रकाशित

एजेन्सी । सरीर धेरै मोटो भयो अर्थात् वजन बढि भयो भने वजन घटाउनका लागि खाना कम खाने उपाय सबैको पहिलो विकल्पका रुपमा रहन्छ । तर तौल घटाउनु भनेकै कम खाना खानु हो भन्ने कुरा सधै सही नहुन सक्छ । कम होइन, सन्तुलित भोजन आवश्यक हुन्छ, वजन नियन्त्रणका लागि । खानामा फलफुल, सागपात, नट्स तथा गेडागुडीलाई समावेश..