imsrkfinal1

यस्ता चिजखाँदा यौनसन्तुष्टिमा कमी ल्याउन सक्छ

शनिबार, फाल्गुन ७, २०७३ मा प्रकाशित

काठमाडौँ । यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा सबै जानकार हुन्छन् । तर, यस्ता चिजखाँदा यौनसन्तुष्टिमा कमी ल्याउन सक्छ भन्ने कुराको कमैलाई जानकारी हुन सक्छ । आउनुहोस्, थाहा पाई राखौं यौनसम्पर्क गर्नु अगाडी खान नहुने चिजहरु : गेडागुडी सजिलै नपच्ने हुनाले यौनसम्पर्क बेलामा पेटमा ग्याँस भरिएर..

अनुहार चम्काउने घरेलु उपायहरु यस्तो छ :

शुक्रबार, फाल्गुन ६, २०७३ मा प्रकाशित

सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो । प्रत्येक ब्यक्तिको दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै । सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् । विभिन्न..

खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ ? एकपटक सोच्नुस् !

बिहिबार, फाल्गुन ५, २०७३ मा प्रकाशित

खाना खाएपछि पेटभित्र त्यसबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन। अनि तपाईँले खाना खानुभयो, तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ,..

नामको पहिलो अक्षरबाट यसरि थाहा पाउनुस् जीवनको गोप्य कुरा

बुधबार, फाल्गुन ४, २०७३ मा प्रकाशित

एजेन्सी – शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ । कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको..

कसरी निस्किन्छ शरीरबाट आत्मा, के हुन्छ मृत्युपछि ?

बुधबार, फाल्गुन ४, २०७३ मा प्रकाशित

हिन्दु धर्ममा मृत्युपछि गरुड पुराण सुन्ने परम्परा छ । यस पुराणमा भगवान् विष्णुले आफ्नो वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौं गोप्य कुरा बताउनुभएको छ । मृत्युपछि जीवात्मा कसरी यमलोकतिर जान्छ भन्ने कुराको विस्तृत वर्णन गरुड पुराणमा गरिएको छ । पढ्नुहोस्, गरुड पुराणका केही रोचक तथ्य: गरुड पुराणका..

अण्डाको पहेंलो भाग खान आवश्यक, यस्तो छ कारणः

सोमवार, फाल्गुन २, २०७३ मा प्रकाशित

धेरैजसो मानिसहरु अण्डाको पहेंलो भागले स्वास्थ्यमा नराम्रो असर पुर्याउने सोच्छन् त्यसकारण सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा प्रोटिनलगायतका अन्य पौष्टिक तत्व अण्डाको सेतो भागभन्दा धेरै हुने गर्दछ । विशेषगरी वयस्क पुरुषले अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः   अण्डाको..

महिलाको यौनाङ्गबारे १० रोचक तत्थ्य

शनिबार, माघ २९, २०७३ मा प्रकाशित

मानिस स्वभावैले जिज्ञासु हुन्छन् विशेष गरी नेपाली समाजमा यौनसँग सम्बन्धित कुरामा प्राय सबैले चासो राख्दछन् । महिला तथा पुरुषको यौन स्वास्थ्यको बारेमा सबैको कौतुहलता हुनु स्वभाविक नै हो । विशेषगरी पुरुषमा महिलाको यौन स्वास्थ तथा यौनसँग सम्बन्धित अङ्गहरूको बारेमा कौतुहलता उठी नै रहेको हुन्छ ।..

अनिन्द्राले के गर्छ ? के हो राम्रो निन्द्रा ?

शनिबार, माघ २९, २०७३ मा प्रकाशित

के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ रु मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ रु तपाईंलाई निन्द्रा पुगेको छैनरु अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ रु अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी..

यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम यसरि बनाइन्छ नागबेली झारबाट

मङ्लबार, माघ २५, २०७३ मा प्रकाशित

नागबेली झार त हामी प्रयाःले देखेकै छौं । गाउँघरतिरको वनपाखामा पाईने यो झारलाई हामीले खासै वास्ता गरिँदैन । तर यो झारको उपयोगिता जानियो भने मनग्य कमाउन पनि सकिन्छ । नागबेली झारबाट कस्मेटिक सामान, यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम लगायतका सामान पनि बनाईन्छ । र पछिल्लो समय यसको राम्रै खरिदबिक्री पनि..

२० प्रतिशत महिलाले पाउँछन् किसबाट चरमसुख : अध्ययन

आइतवार, माघ २३, २०७३ मा प्रकाशित

एजेन्सी । २० प्रतिशत महिलाले किसबाट चरमसुख पाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन्अनुसार १० प्रतिशतले व्यायामको दौरान, केहीले स्तन स्पर्शका दौरान र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् । स्रोतका अनुसार १९९६ मा एक क्यालिफोर्नियाँकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी..

किन महिलाले सेक्सको चाहना धेरै राख्छन् ?

बुधबार, माघ १२, २०७३ मा प्रकाशित

पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् । यसको कारण तल दिइएको छः   १. यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः   सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स । धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए..