imsrkfinal1

क्यान्सर पीडित साहित्यकार बर्षाद दर्लामीलाई आर्थीक सहयोग सन्कलन सुरु

आइतवार, अशोज १९, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पुर मलेसिया । क्यान्सर रोग वाट पिडित वनेका एक साहित्यकारको उपचार सहयोग का लागी मलेसियामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गर्नु सुरु गरेका छन् । अर्घाखाचीका वषार्द दर्लामी "सिरुखर्के जेठा" को उपचारका लागी संन्चारकर्मी अर्जुन काफ्लेको संयोजकत्वमा वर्षाद दर्लामी सिरुखर्के..

अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरको काब्यात्मक बिजया दशमी

शनिबार, अशोज १८, २०७१ मा प्रकाशित

गीता खत्री / न्युयोर्क  अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले आइतबार, सेप्टेम्बर २८, २०१४ का दिन काब्यात्मक बिजया दशमी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।   रिजवुड सोसाइटीको सहयोगमा यो कार्यक्रम नेपालीहरूको बाक्लो बस्ती भएको न्युयोर्कको रिजउ मा बिबिध..

कवि घिमिरेका कविता वाचन

बिहिबार, अशोज ९, २०७१ मा प्रकाशित

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भवानी घिमिरे उन्नत विचारलाई कविता वाचनका माध्यमबाट प्रभाव पार्ने कला भएको ब्यक्तित्व रहेको चर्चा गरे । कवि भवानी घिमिरेको जन्म जयन्तीको अवसरमा संवाद डवलीमा आयोजित कविता वाचन कार्यक्रममा उनले भने, ‘यस्तो प्रभावकारी ब्यक्तित्व..

डा. राकेशकुमार झालाई राइजिङ स्टार अवार्ड

बुधबार, अशोज ८, २०७१ मा प्रकाशित

वीरगन्जका एक चिकित्सक विश्वकै प्रख्यात राइजिङ स्टार अवार्ड बाट सम्मानित भएका छन् । चिकित्सकीय क्षेत्रमासम्मानित मानिएको अवार्ड नेपाल मै पहिलो पटक वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालका ग्यास्टो इन्ट्रोलोजिस्ट चिकित्सक राकेशकुमार झाले पाएकाहुन् । इन्डोस्कोपिक चिकित्सापद्धतिमा काम गर्ने युवा..

छुटेको जुत्ता नामक कविता संग्रह विमोचन

शनिबार, अशोज ४, २०७१ मा प्रकाशित

कबी भोजराज न्यौपानेको छुटेको जुत्ता नामक कविता संग्रह विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक समारोहमा न्यौपानेको कविता संग्रह छुटेका जुत्ता विमोचन गरिएको हो । संग्रहमा चराहरुको विवेक, आदिम मान्छे देखि मेरो अनुपस्थितिमालगायत ७५ वटा कविता राखिएका छन् । ऐतिहासिक राजनैतिक घटनाक्रमले..

साहित्य डबली काठमाण्डौको सुन्ने सुनाउने कार्यक्रमको तेस्रो श्रृङ्गखला सम्पन्न

आइतवार, भदौ २९, २०७१ मा प्रकाशित

काठमाण्डौ /  पछिल्लो समयमा काठमाण्डौमा नियमित सुन्ने सुनाउने साहित्यिक श्रृङ्गखलाको बाढी नै आएको छ । गत शनिबार साहित्य डबली काठमाण्डौको नियमित सुन्ने सुनाउने कार्यक्रमको तेस्रो श्रृङ्गखला पशुपती बहुमुखी क्याम्पस चाबहिलमा सम्पन्न भयो । दशैं तिहार को शुभकामना आदान प्रदान सहितको उक्त कार्यक्रमको..

हाँस्न खोजिरहेको सपना

शुक्रबार, भदौ २७, २०७१ मा प्रकाशित

सपना जस्तै हैन यो सपना जून मेरो जीवनले समाएको सपना मध्ये सुनसानको मध्ये निन्द्रामा नचाइदिएजस्तो,हसाँइदिएजस्तो चढाइदिएजस्तो,अनि लडाइदिएजस्तो । मेरो सपना त मेरी आमाको दुःख मेरा ुबाु को पट्पटि फुटेको पैताला मैले देखेका कथित ठूलाहरु बिरुद्धको हो । आजसम्म कहिल्यै रमाउन नजानेको मेरो सपना क्षणिक..

काबेली किनार

शुक्रबार, भदौ २७, २०७१ मा प्रकाशित

प्रा. डा. रामप्रसाद उप्रेती किन तिमी जम्मा कुरा गर्छ्यौ हीरा मोती र असर्फीको म त कुरा गर्दै छु ढुङ्गा माटो र हाम्रो परम्परा र मलाई थाहा छैन सुगन्ध हीरा मोती र असर्फीके म त पर्खेर बसेको छु हाम्रा आमाहरुको वेदानाका आँसु पखाल्ने काबेलीको वल्लो किनारमा फैलाउँदै सुगन्ध माटोको माथि कुम्भकर्णले देखेका छन्..

सडक, समय र सपना

बुधबार, भदौ २५, २०७१ मा प्रकाशित

मनु आभास यीनै उपेक्षीत सडकहरुमाथी मन खुशी बुर्कुशी मार्दै– कोरीरहेछ समय, अन्धकार भविष्यको गर्भमा खण्डिकृत भाग्यरेखा । यी तिनै सडकहरु हुन्, जहाँ पोखीएका छन्– पसीना, टाँसिएका छन् – मस्तिष्कका चोइटाहरु र लत्पतिएको छ– रगत । सात साल – समय, भञ्याङ्गमा बास बसेका , एकझोला सपनाहरु बोकेर खुशीको..

एउटा इच्छा

शनिबार, भदौ २१, २०७१ मा प्रकाशित

तिमीले छोडेर गएपनि लाग्छ, यी फूलहरु तिम्रै लागि फुलेका हुन् यी झरना, खोला र नहरहरु तिम्रै सुन्दरताको वर्णन गर्दै बगेका हुन् हावाले पनि तिम्रै सुवास छरेजस्तो लाग्छ घाम र जूनले पनि तिमीलाइ हेर्न तछाडमछाड गरेजस्तो लाग्छ म त एउटा पात्र जो, संसार भन्दा तिमीलाइ ठूलो देख्ने तिमीले छोडेर के भो त तिम्रै..

श्वेताले आफ्नो पति श्रीलाई लेखेको कविता ..

बिहिबार, भदौ १९, २०७१ मा प्रकाशित

अनेक कोसिश गर्छु म अगाडी हिड्न तर म आज आफैंलाई समाल्न सक्दिन , भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु तर म आज आफैंलाई समाल्न सक्दिन , कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न , दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न , सपना..

जय मोडर्न लभ….

बुधबार, भदौ १८, २०७१ मा प्रकाशित

नवराज कुंवर  विहान–विहानै बासी भात भुटेर खाएको दिन के को दिन राम्रो हुन्थ्यो ? अंग्रेजीमा भनाई छ–‘मर्निङ शोज द डे’ । विहानै बासी भात हानेपछि दिन नै संविधानसभाजस्तो बेअर्थी भएछ । गाउँतिर त बासी भात खाएको थाहा मात्रै पाए भने नाम राखिहाल्छन् बासी भाते । राँगा बेच्नेलाई थरको अगाडी राँगे हान्दिन्छन् ।..

नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसियाको साधारण सभा सम्पन्न

बुधबार, भदौ १८, २०७१ मा प्रकाशित

प्रदिप राई,/ क्वालालम्पूर मलेसिया । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया साखाको साधारण सभा मलेसियाको राजधानी क्वालालम्पू स्थित श्रम साप्ताहिकको कार्यालयमा यही सेक्टेम्बर १ तारिक सोमबार सम्पन्न भएको छ । साधारण सभाको कार्यक्रममा मुक्तक प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि नेपाल मुक्तक..

गायक सागर संसार राईको एल्बम “सम्झौता” बिमोचन

मङ्लबार, भदौ १७, २०७१ मा प्रकाशित

प्रदिप राई/ गायक सागर संसार राई र कमल थापा मगरको संयुक्त एल्बम "सम्झौता"  होटल हार्दिक बागबजारमा बिमोचन कार्य सम्पन्न भएका छन। बरिस्ट संगितकार बुलुमुकारुम साथै कबी तुलसी दिवस ज्युको हात बाट बिमोचन कार्य सम्पन्न भएको थियो। उक्त एल्बममा पाच वटा गित् समाबेश गरिएको छ भने एल्बममा गितकार गोपाल चन्द्र राई..

प्रकाश ‘पुष्पक’ र प्रदिपको भिडन्त, छल्काको अवस्था निरन्तर

आइतवार, भदौ १५, २०७१ मा प्रकाशित

क्वालालम्पूर । प्रवाशि कलम मलेसियाको प्रकाशनमा प्रकाशितहुन लागेको सामुहिक गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’को सम्पादन कार्यमा प्रकाश पुष्पक र प्रदिप राईको भिडन्तमा निरन्तर अझपनि चलिरेको छ । नेपाल अधिराज्य १४ अञ्चल ४७ जिल्ला बिश्वका १३ वटा देशहरुमा प्रवाशि जीवन बिताइरहेका नवस्रष्टा गजलकारहरुको..