imsrkfinal1

‘प्रेम’ भन्दा केही फरक लेखे हुन्थ्यो भन्छिन् मेरी साथी सुधा

शनिबार, कार्तिक २९, २०७१ मा प्रकाशित

नीता के.सी / काठमाडौँ २९ कार्तिक ।  के लेखु खै ? जीवन र प्रेम भन्दा सास्वत केही देख्दिन, म यो जगतमा ।  हो एक अमुर्त प्रेम र आस्थाका पुञ्ज,परमात्मा प्रभु चराचर जगतमा छन् भन्ने विश्वास छ मनमा ।  तर कहिल्यै आत्मसात गर्न भने सकिन ।  हरपल प्रयासरत हुन्छु उनलाई भेट्ने, ध्यानमा बस्छु ।  मनलाई खोतलेर छाम्छु ।  दान पनि..

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको महफिल कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २९, २०७१ मा प्रकाशित

काठमाडौँ  | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले २०७१ कार्तिक २८ गते आयोजना गरेको महफिल कार्यक्रममा नेपाली, संस्कृत, हिन्दी र उर्दूका गजलहरु वाचन गरियो | वरिष्ठ साहित्यकार डा. कृष्ण जंग राणाले उदघाटन गरेको सो कार्यक्रम मासिक रुपमा आयोजना गरिने छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज..

वरिष्ट साहित्यकार राजेश्वर देवकोटाको कथाकृति ‘ विश्वास ‘ को लोकार्पण (फोटो फिचर सहित )

सोमवार, कार्तिक २४, २०७१ मा प्रकाशित

काठमाडौँ   | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले वरिष्ट साहित्यकार राजेश्वर देवकोटाको कथाकृति ' विश्वास ' को लोकार्पण कार्यक्रमको आयोजना गर्यो | कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथि साहित्यकारहरु डा. वासुदेव त्रिपाठी,..

_”गजल”___

बुधबार, कार्तिक १९, २०७१ मा प्रकाशित

-प्रकाश 'पुष्पक' राई पुमा तिम्रै नामाम बाच्नेछु, जीउँदो लास भएपनि। अह ! भुल्नुनै सक्दिन, अन्तिम सास भएपनि।। सुम्पे सम्पूर्ण जीवन, मलाई कुनै डरछैन। आफैं चितामा जलेर, शरिर नाश भएपनि।। माया मारेर भागेनी, प्रयाश गरि जिउँनेछु। एक्लाे उजाड एकान्त, बस्तीको बास भएपनि।। मैले आफ्नाेनै सम्झेर, सजाई सके..

गजल

बुधबार, कार्तिक १९, २०७१ मा प्रकाशित

 प्रदिप राई " अभी " फाटे सारा यो मन,म सिएर हिड्दै छु। हरपल उसकै यादमा,म खिएर हिड्दै छु।। नत उसलाई पाए,न उसको हुन सके म। थाहा छैन कसरी ? म जिएर हिड्दै छु।। हासो दिएर उसले,पासो लगाउन खोजी। ती चोट फिर्ता दिन,म लिएर हिड्दै छु।। बिर्सने कोसिश गर्छु,तर नहुदो रहेछ यो मन। अलिकती बिर्सन्, सरप पिएर हिड्दै..

नयाँ सडकको अर्को रंङ्ग

बुधबार, कार्तिक १२, २०७१ मा प्रकाशित

कविता मनु अभास नाङ्गलेभारे, काठमाण्डौ   अब, घाम अस्ताउँदा नअस्ताउँदै, शिरीषका हाँगाहरुबाट ओर्लने जुनको धुमिल उज्यालोमा सुन्धाराका पर्खालभरी पोखीने प्रेमिल दृष्यहरु । सुन्नुपर्ने छैन, मैनको मन्द प्रकाश सँगै छिमेकीका झ्यालहरुबाट निस्कने चरम सन्तुष्टिका सुस्केराहरु पनि । आफ्नै छायाँको..

चर्किएको ऐनामा प्रदिपकाे छाया

बुधबार, कार्तिक १२, २०७१ मा प्रकाशित

प्रकाश 'पुष्पक' राईक्वालालम्पुर मलेसिया । विगत लामाे वर्षदेखि साहित्य पत्रकारितामा कलम चालिरहनुभएका पत्रकार तथा साहित्यकार प्रदिप राई अभिकाे गजल सङ्ग्रह 'चर्किएकाे ऐना' प्रकाशनको तयारीमा रहेको छ ।मञ्जरी प्रकाशन नेपालकाे प्रकाशनमा प्रकाशित हुनलागेको याे सङ्ग्रह वियोग वियोगान्तमा लेखिएका गजलका..

सतिले मात्र हैन सन्ततिले पनि सरापेको देश

सोमवार, कार्तिक १०, २०७१ मा प्रकाशित

निर्मल भट्टराई कविता । खण्डहर भएको देशहरुको बारेमा गूगल गर्दा र यु–ट्युब हेर्दा मन र मस्तिस्कमा झनन्न हजार भोल्टको करेन्ट दौडिदो रहेछ करेन्टमा भएको त्यस कम्पनलाइ त्रासदी बोकेको अनुभब गर्दा सम्झिदै थिए, बिमतिमा सहमति नभेट्दा दशा देशलाइ लाग्दो रहेछ । नागरिकलाइ राजयोग भए पनि पिरर्दो रहेछ देशको..

कार्तिकेय बालप्रतिभा पुरस्कार अभिषेक र रुपेन्द्रलाई

सोमवार, कार्तिक १०, २०७१ मा प्रकाशित

माधव अधिकारी/ काठमाडौं बालसाहित्य लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट विगत १३ वर्षदेखि प्रदान गरिँदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार वर्ष २०७१ का लागि दुईजना चित्रकार बालकहरुलाई प्रदान गरिएको छ । पनौती, काभ्रेका ११ वर्षीय अभिषेक खुलाल र ललितपुरका १७ वर्षीय रुपेन्द्र वैद्यलाई बालप्रतिभा..

छ सय एक बेकामे

बुधबार, कार्तिक ५, २०७१ मा प्रकाशित

शेरबहादर ढुङ्गाना उही काम बराबर दोहोर्याईरहने अनि फरक अनुभुतिको आशा गर्ने ? काम नगर्ने फलको आशा गर्ने ? राजा महाराजले गल्ती गरे ब्याक रेकर्ड हेरियोस् ताकी समस्याहरु समाधान हुन् समस्यै नदोहोर्याइयोस्।।२।। मुलुकी राजनीतिका लागि कि तपाईंको हितका लागि तपाईंलाई भोट दिनेरु टुँडिखेलमा..

१०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती भव्यताका साथ न्यूयोर्कमा सम्पन्न

मङ्लबार, कार्तिक ४, २०७१ मा प्रकाशित

गीता खत्री, न्यूयोर्क  ।  अक्टोबर १९, २०१४ आइतबारका दिन न्यूयोर्कको ज्याक्सन हाइटस्थित चौतारी रेष्टुरेष्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले १०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको भव्य कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम च्याप्टरका अध्यक्ष श्री विकास..

बोहराको ‘तृष्णा’ सार्वजनिक

सोमवार, कार्तिक ३, २०७१ मा प्रकाशित

 काठमाडौं । प्राज्ञ उन्नति बोहरा ‘शिला’को दोस्रो उपन्यास ‘तृष्णा’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘तृष्णा’ सार्वजनिक गरिएको हो ।डा. हर्षबहादुर बुढा मगरको ८७ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो कृति..

क्यान्सर पीडित साहित्यकार बर्षाद दर्लामीलाई आर्थीक सहयोग सन्कलन सुरु

आइतवार, अशोज १९, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पुर मलेसिया । क्यान्सर रोग वाट पिडित वनेका एक साहित्यकारको उपचार सहयोग का लागी मलेसियामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गर्नु सुरु गरेका छन् । अर्घाखाचीका वषार्द दर्लामी "सिरुखर्के जेठा" को उपचारका लागी संन्चारकर्मी अर्जुन काफ्लेको संयोजकत्वमा वर्षाद दर्लामी सिरुखर्के..

अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरको काब्यात्मक बिजया दशमी

शनिबार, अशोज १८, २०७१ मा प्रकाशित

गीता खत्री / न्युयोर्क  अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले आइतबार, सेप्टेम्बर २८, २०१४ का दिन काब्यात्मक बिजया दशमी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।   रिजवुड सोसाइटीको सहयोगमा यो कार्यक्रम नेपालीहरूको बाक्लो बस्ती भएको न्युयोर्कको रिजउ मा बिबिध..

कवि घिमिरेका कविता वाचन

बिहिबार, अशोज ९, २०७१ मा प्रकाशित

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भवानी घिमिरे उन्नत विचारलाई कविता वाचनका माध्यमबाट प्रभाव पार्ने कला भएको ब्यक्तित्व रहेको चर्चा गरे । कवि भवानी घिमिरेको जन्म जयन्तीको अवसरमा संवाद डवलीमा आयोजित कविता वाचन कार्यक्रममा उनले भने, ‘यस्तो प्रभावकारी ब्यक्तित्व..