निम्तो थियो एक स्वयम्वरमा

मङ्लबार, साउन १२, २०७२ मा प्रकाशित

एल.पी. लिम्वू ‘प्रदेशीकान्छा’ निम्तो थियो एक स्वयम्वरमा , माया गर्थे उसलाई बधाई दिएर आए पाउनु गुमाउनु वेग्लै कुरा , भन्छन माया मर्दैन यो मन सिएर आए सदा सर्वदा सफलताले चुमोस , शुभकामनाको २/४ प्याला पिएर आए वदलियो मौशम वदलियो दुनिया , सम्झनाका हजारौ पलहरु लिएर आए हास्दा हास्दै रम्दा रम्दै खै के भो, थाहै..

आक्रोश

बुधबार, साउन ६, २०७२ मा प्रकाशित

आक्रोश हे ! रक्त पिपाशु चुसकहरु हो, शासक भनौदा कु-शासकहरु हो, तिमीहरु बहालमा बसेर आहाल बनाउने नाथे औकातको भालेहरु । लोकमा रडाको मच्चाएको छौ, कनिकुथी तिमीहरु आजकल ईज्जत खोजीरहेको छौ । आखिर किन ? हे ! हिजोका रैती र प्रजाहरु हो, जनता हुँदै नागरिक भएका मपाईत्वहरु हो, तिमीहरु चाँही आहालमा बसेर बहाल बनाउने..

नेपालीको हृदयमा हुन्छ लिपुलेक

बिहिबार, असार ३१, २०७२ मा प्रकाशित

मुक्तक  जब जब पराईले छुन्छ लिपुलेक। रुन्छ महाकाली रुन्छ लिपुलेक। कहाँ होला त्यो पबित्र माटो भन्दै हौला, नेपालीको हृदयमा हुन्छ लिपुलेक। .......................................................................................... तिम्रै आँगन छेउ फूलको रुख बनाइदिञ्छु । यो जिन्दगी चलाउने प्रमुख बनाइदिञ्छु । प्रेमको राज चले तिम्रा मेरा दिन आउछन, यो दिललाई..

आदिकविको २०२ औँ जन्मजयन्ती

मङ्लबार, असार २९, २०७२ मा प्रकाशित

काठमाडौ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको सालिकमा माल्यार्पण गरिएको छ। साथै आदिकवि व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो । नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा..

सातौ महफिल कार्यक्रम सम्पन्न

शुक्रबार, असार २५, २०७२ मा प्रकाशित

काठमाडौँ |   अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर (अनेसास नेपाल) ले आयोजना गरेको सातौ महफिल कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार कृष्णजंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको..

मनिषका मार्मिक मुक्तकहरु

सोमवार, असार २१, २०७२ मा प्रकाशित

नदीले एक दिन,अधर छुने छ हेर तस्विरले एक दिन,नजर छुने छ हेर खुसी मात्र त तिमीलाई,दिन सक्दिन होला मायाले एक दिन,संसार छुने छ हेर ..................................................................................... बर्षात होला अब फेरी,भिज्दै तिमी नआउनु भो मेरो प्यारो अंगालोमा,भुल्दै तिमी नआउनु भो म त एक्लै एक्लै यात्रा,गर्दा गर्दै बानी परे एक चिम्टी माया..

मनिषका मुक्तक

शुक्रबार, असार ११, २०७२ मा प्रकाशित

फूलको पनि कुनैं दिन फक्रने बेला आउँछ मनको मान्छे कुनैं दिन विर्सने बेला आउँछ जुनमा पनि कतैं तिम्ले कालो दाग देख्यौं भने सुन्दरतामा कुनै दिन विर्सने बेला आउँछ .............................................................................................................. मैले उसका सुखलाई आफ्नो सम्झे उसका दुखलाई आफ्नो सम्झे जब सबैं थोक झुटो भनि गयौं नी सरु तिमी हो त्यहि..

मलाई पत्थर पनि फुटेको छ

आइतवार, असार ६, २०७२ मा प्रकाशित

गजल -युवराज भण्डारी आज तिम्रो संझनामा मुटु साह्रै दुखेको छ पत्थर भन्थेउ मलाई पत्थर पनि फुटेको छ। आँफैलाई ठाउँ छैन आफ्नै मनको शहरमा स्वाभिमानी शिर मेरो शरमले झुकेको छ। मौनताले सिउनु पर्यो मेरा यी अधरहरु जीवनको नाउ आज मजधारमा रुकेको छ। झुक्याएर कहाँ गयौ मेला जाने निहुँमा हृदयमा बिश्वासको धनु पनि..

अनेसासको विशेष साहित्यिक समारोह सम्पन्न

आइतवार, जेष्ठ २४, २०७२ मा प्रकाशित

काठमाडौँ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समितिले  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विशेष साहित्यिक समारोहको आयोजना गरी समाजबाट प्रकासित अन्तर्दृष्टि (अनेसासको साहित्यिक प्रकासन अंक ३९) को लोकार्पण तथा भूकम्प पीडित स्रष्टाहरुलाई राहत प्रदान गर्न समिति घोषणा तथा..

भुँईचालोको डर (कविता)

सोमवार, बैशाख २८, २०७२ मा प्रकाशित

अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।। घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर । फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।। अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने..

किन यस्तो भो (कविता)

बुधबार, बैशाख ९, २०७२ मा प्रकाशित

इन्द्र प्रसाद गेलाल के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो | लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो || चार वर्ण छत्तीस जातको साझा फुलबारी यो हाम्रो देशमा बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो| लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो || हिमाल-तराई र मेची-महाकाली थियो..

हरि पौडेलले सिर्जना ल्याउँदै

बिहिबार, बैशाख ३, २०७२ मा प्रकाशित

नेदरल्याण्ड्समा सिर्जना नामक कविता, गित तथा गजल संग्रह विमोचित हुने भएको छ । आगामी १९ अप्रिल  १२ बजे Jan van Galenstraat 24 1051 KM Amsterdam मा नेपाल सरकारका सुचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालद्धारा विमोचन हुने भएको हो ।   लामो समय नेदरल्याण्ड्समा बसोबास गर्दै आइरहेका स्थानिय समाजसेवी तथा गैर आवासीय नेपाली संघ..

बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?

सोमवार, चैत्र ३०, २०७१ मा प्रकाशित

गजल ।।।।।।। बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ? खप्यौ होला बदनामी खोट कति हुन्छ !|| एउटा फूल झरे पनी बोट कति हुन्छ ? दोबाटोमा छुटेपछी रोट कति हुन्छ || तिमि बाटै सिकें मैलै झुट कति हुन्छ ? बुझ्यौ आज पिरतीमा छुट कति हुन्छ ? झुक्याउने र फसाउने रुट कति हुन्छ बुझ्यौआज बिछोडमा चोटकति हुन्छ ?? भरत..

अमर राईको एल्बोम “इमोर्टल” चाडै बजारमा।

आइतवार, चैत्र ८, २०७१ मा प्रकाशित

 प्रदिप राई , कोलालम्पुर मलेसिया । गायक अमर राई प्रवासमा रहेर पनि गीतसंगीतको क्षेत्रमा कुनै नयाँ नौलो नाम हैन। गायक बन्ने सपनालाई प्रवासमै गीत रेकर्ड गरेर पूरा गर्ने योजना अब चाडै पुरा हुने भएका छन। अमर राई मलेसियाको एक कम्पनीमा कार्यरत राईले मलेसियाकै एक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराइरहेका..

प्रमिला चौलागाई (रिश्ता)को कविता

आइतवार, चैत्र १, २०७१ मा प्रकाशित

कति खान्छौ देश्को भत्ता भयो अब खान छोड्। कति गर्छौ अन्याय भ्यो अब शास्न तोड्। लाज्ले मुख छोप्ने बेला अझै गर्छौ देशका कुरा। कति खान्छौ देशको भत्ता भयो अब खान छोड्। आफ्नो पेट भर्नलाईभर्नलाई जनताका पेट मार्ने ह्रु। मात्रिभुमि बेचि बेचि जनतालाई लखेट्नेह्रु। अन्याय ह्टाउछु भनि सत्ता च्लाउनेह्रु। देश..