imsrkfinal1

अनेसासको विशेष साहित्यिक समारोह सम्पन्न

आइतवार, जेष्ठ २४, २०७२ मा प्रकाशित

काठमाडौँ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समितिले  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विशेष साहित्यिक समारोहको आयोजना गरी समाजबाट प्रकासित अन्तर्दृष्टि (अनेसासको साहित्यिक प्रकासन अंक ३९) को लोकार्पण तथा भूकम्प पीडित स्रष्टाहरुलाई राहत प्रदान गर्न समिति घोषणा तथा..

भुँईचालोको डर (कविता)

सोमवार, बैशाख २८, २०७२ मा प्रकाशित

अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।। घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर । फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।। अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने..

किन यस्तो भो (कविता)

बुधबार, बैशाख ९, २०७२ मा प्रकाशित

इन्द्र प्रसाद गेलाल के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो | लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो || चार वर्ण छत्तीस जातको साझा फुलबारी यो हाम्रो देशमा बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो| लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो || हिमाल-तराई र मेची-महाकाली थियो..

हरि पौडेलले सिर्जना ल्याउँदै

बिहिबार, बैशाख ३, २०७२ मा प्रकाशित

नेदरल्याण्ड्समा सिर्जना नामक कविता, गित तथा गजल संग्रह विमोचित हुने भएको छ । आगामी १९ अप्रिल  १२ बजे Jan van Galenstraat 24 1051 KM Amsterdam मा नेपाल सरकारका सुचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालद्धारा विमोचन हुने भएको हो ।   लामो समय नेदरल्याण्ड्समा बसोबास गर्दै आइरहेका स्थानिय समाजसेवी तथा गैर आवासीय नेपाली संघ..

बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ?

सोमवार, चैत्र ३०, २०७१ मा प्रकाशित

गजल ।।।।।।। बुझ्यौ होला बिछोडमा चोट कति हुन्छ ? खप्यौ होला बदनामी खोट कति हुन्छ !|| एउटा फूल झरे पनी बोट कति हुन्छ ? दोबाटोमा छुटेपछी रोट कति हुन्छ || तिमि बाटै सिकें मैलै झुट कति हुन्छ ? बुझ्यौ आज पिरतीमा छुट कति हुन्छ ? झुक्याउने र फसाउने रुट कति हुन्छ बुझ्यौआज बिछोडमा चोटकति हुन्छ ?? भरत..

अमर राईको एल्बोम “इमोर्टल” चाडै बजारमा।

आइतवार, चैत्र ८, २०७१ मा प्रकाशित

 प्रदिप राई , कोलालम्पुर मलेसिया । गायक अमर राई प्रवासमा रहेर पनि गीतसंगीतको क्षेत्रमा कुनै नयाँ नौलो नाम हैन। गायक बन्ने सपनालाई प्रवासमै गीत रेकर्ड गरेर पूरा गर्ने योजना अब चाडै पुरा हुने भएका छन। अमर राई मलेसियाको एक कम्पनीमा कार्यरत राईले मलेसियाकै एक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराइरहेका..

प्रमिला चौलागाई (रिश्ता)को कविता

आइतवार, चैत्र १, २०७१ मा प्रकाशित

कति खान्छौ देश्को भत्ता भयो अब खान छोड्। कति गर्छौ अन्याय भ्यो अब शास्न तोड्। लाज्ले मुख छोप्ने बेला अझै गर्छौ देशका कुरा। कति खान्छौ देशको भत्ता भयो अब खान छोड्। आफ्नो पेट भर्नलाईभर्नलाई जनताका पेट मार्ने ह्रु। मात्रिभुमि बेचि बेचि जनतालाई लखेट्नेह्रु। अन्याय ह्टाउछु भनि सत्ता च्लाउनेह्रु। देश..

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता हुदै

बिहिबार, फाल्गुन २८, २०७१ मा प्रकाशित

हेम सरिता पाठक फाउण्डेसनले विश्वब्यापी खुल्ला भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिताको आयोजना गरेको छ | पुरस्कारको राशि एक हजार यु. एस. डलरको हुनेछ | प्रतियोगितामा  भाग लिन रचना पठाउने नियम यस प्रकार छन्ः १. आफ्नो कविता इमेल मार्फत पठाउनु पर्नेछ । २. कविता टाइप गरेको हुनुपर्नेछ..

प्राज्ञ मुकारुङको ग्रन्थ तथा एल्बम प्रधानमन्त्रीबाट लोकार्पण गरिने

बिहिबार, फाल्गुन २८, २०७१ मा प्रकाशित

  काठमाडौँ -वरिष्ठ सङ्गीतकार प्राज्ञ बुलु मुकारुङको “नेपाली सङ्गीतको अभिलेख” ग्रन्थ तथा उहाँकै एकल सङ्गीतमा निर्माण भएका गीति एलबमहरूको लोकार्पण समारोह एंव साङ्गीतिक कार्यक्रम हुने भएको छ। मंगलबार प्रधानमन्त्री शुसिल कोइरालाले उक्त ग्रन्थ तथा गीति एल्बम लोकार्पण गर्ने कार्यक्रम रहेको छ..

कविता : बाँकी जीवन

सोमवार, फाल्गुन १८, २०७१ मा प्रकाशित

प्रातकालिन दैनिकी तीसौ दशकको ऊ चिकित्सकको शिफारिसमा थोपरिएको विहानी वाँकी स्पर्श नगरेको मुर्मुरे उकालो पतझंकृत आवाज फ्यार्र, फ्यार्र,फ्यार्र फ्यात्त फाल्छा काखमा विराजमान मुर्मुरे चौपरोमा आफुलाई । चौपारो पुर्खयौली पौरख उद्देलित हुन्छ ऊ वीन चिटरको फस्नर खोल्छ हाँडीकोटे हावा, चिसो..

हातमा निम्तो थमाउँदै सम्झिएर जान्छन (१२ मुक्तक)

सोमवार, फाल्गुन ४, २०७१ मा प्रकाशित

1) आउँछन धोका दिनेहरु दिएर जान्छन ।। केहि छोडेर जान्छन केहि लिएर जान्छन ।। हिजो अस्ति जन्मौ जन्म छुट्ने छैनौ भन्ने पनि।। हातमा निम्तो थमाउँदै सम्झिएर जान्छन ।। -सहयात्रि सुरेन्द्र भण्डारी कैलाली 2) बिश्वास गर्नु तिम्रो नि यस्तो दिन हुनेछ जस्तो पानीबिनाको पोखरी अर्थहिन हुनेछ ठोकुवा नै लगाएर..

तिम्लाई हेरीे मै बसौंला

शुक्रबार, माघ २३, २०७१ मा प्रकाशित

मनिष दाहालका दुई मुक्तक :- मनको ढोका खोल्यौं भने बलेसीमा मै बसौंला जुनेलीमा आकाश तिर तिम्लाई हेरीे मै बसौंला मनको इच्छा जब पुग्छ मेरी हुन्छौं मलाई थाहा छ त्यसैले त आखाँमा नै तिम्लाई राखी मै बसौंला .................................................................................................. खल्ती हेरौं अनि भन्यौं पत्रकारको जागिर रैछ इमान रैछ तर उसको..

परदेशीको झोलामा पैसा र कृति

शुक्रबार, माघ २३, २०७१ मा प्रकाशित

प्रकाश पुष्पक राई/ दमन राईधेरैलाई लाग्छ, परदेसिएका युवा सम्पत्ती कमाउनमा मात्र तल्लिन हुन्छन्, उनीहरु सँधै व्यक्तीगत सुख शयलका लागि मात्र पसिना बगाइरहन्छन् । तर हैन, कतिपय युवा बिदेशीभूमीमा साहित्य सिर्जनामा पनि उत्तिकै क्रियासिल छन् । दिनभरको काम अनि थकानबाट बचेको समयमा साहित्यीक सिर्जनामा..

फ्रेन्डसिप धमका चार मच्चाउन मलेसियामा चर्चित गायक प्रमोद खरेल

आइतवार, माघ ४, २०७१ मा प्रकाशित

प्रदिप राई/ क्वालालम्पूर मलेसिया । मलेसियामा हरेक वर्ष चाइनिज न्यूइयरमा भइरहरने फ्रेन्डसिप धमका कार्यक्रममा यो पटकको फ्रेन्डसिप धमका चार मच्चाउनु चर्चित गायक प्रमोद खरेल आउँने पक्का भएको छ । पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्धेश्यका साथ हुने उक्त साँगितिक..

चम्पाका हजार पाइला उपन्यासको विमोचन

आइतवार, माघ ४, २०७१ मा प्रकाशित

काठमाडौँ  | उपन्यासकार सावी पाठकको "चम्पाका हजार पाइला" उपन्यासको विमोचन भएको छ | सो उपन्यासको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले गर्दै नारी विभेद र वैदेशिक रोजगारीको   पीडालाई उपन्यासमा सुन्दर ढङ्गले उतारेको बताउनु भयो | कृतिबारे साहित्यकारहरु डा. नारायण चालिसे, युवराज..