imsrkfinal1

सवैक्षेत्रमा नेपाल सरकार सक्षम छैनः मन्त्री थापा

शनिबार, फाल्गुन २२, २०७२ मा प्रकाशित

 काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले सवैक्षेत्रमा नेपाल सरकार सक्षम नभएको बताएका छन् । राजधानीको संवाद डबलीमा शनिबार कवि भीमसेन सापकोटाको कविता संग्रह ‘प्रश्नमा ईश्वर’ को विमोचन गर्दै मन्त्री थापाले सरकार सक्षम नभएकै कारण युवा जनशक्ति विदेशिन नरोकिएको बताए । मन्त्री थापाले..

कुकुरले दिएको जीवन – (कथा)

शनिबार, फाल्गुन १५, २०७२ मा प्रकाशित

नवराज कुँवर  ।  बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र कार्यालय पुगिसक्नुपथ्र्यो । अन् एयर भएकाले समयको निकै महत्व थियो । पौष महिनाको समयमा जाडोमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो । चरम विद्युत संकट र भारतीय नाकाबन्दिका कारण कालोबजारीमा किनेर तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत..

‘तारागाउँ म्यूजियम’को सहकार्यमा ०४६ सालअघिका कार्टुनहरु प्रदर्शनीमा

बिहिबार, फाल्गुन १३, २०७२ मा प्रकाशित

‘नेपाल कार्टुनिस्ट क्लब’को संयोजन तथा ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान’ र ‘तारागाउँ म्यूजियम’को सहकार्यमा ०४६ सालका कार्टुनहरुको प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । राजधानीको बौद्ध, टुसालस्थित तारागाऊँ म्युजियममा सुरु भएको प्रदर्शनीमा राखिएका कार्टुनले तत्कालिन नेपाली राजनीति, समाज र..

दोश्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिड्नीमा

सोमवार, फाल्गुन १०, २०७२ मा प्रकाशित

कमल सिल्वाल/अष्ट्रेलिया । बिश्वब्यापी रुपमा हरेक २ बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो मार्च ४ देखी ६ तारिख सम्म सिड्नी स्थित मेट्रो होटल..

सपना र बिपना

सोमवार, माघ १८, २०७२ मा प्रकाशित

म खालि खुट्टा हिन्छु चप्पल टुट्केा चालै पॉउदिन । म चिचाएर रून्छु पकेटमा मेरो बच्चाकोलागी पैसा हुदैन। रात पर्छ त रोटीलाइ टुक्रा पारेर आदी पेट गरेर बॉडेर खान्छु। मिठो निधाउछु त सपना देख्छु !मेरो छोरा छोरी राजकुमार र राजकुमारी भएको पॉउन्छु। झल्यास् बिउँझीछु छोरा छोरी चिसोले कठयॉङरीर फाटो कापडामा..

सूचनाको हक सम्बन्धि कृष्णहरि बाँस्कोटाको पुस्तक विमोचित

सोमवार, माघ ११, २०७२ मा प्रकाशित

काठमाडौं । लेखक दुनियाँमा कृष्णहरि बाँस्कोटा एउटा चिरपरिचित नाम हो । प्रत्येक हप्ता दुई तीन वटा लेख, एक दुई वटा अन्तर्वार्ता र एक दुई वटा कार्यक्रममा उहाँको कार्यपत्र प्रस्तुती हुने गरेको छ । राष्ट्रिय सूचनाआयोगको प्रमुख सूचना आयुक्तमा बाँस्कोटाको नियुक्तिलाई राइट म्यानइन राईट प्लेस भन्ने गरिएको..

काठमाडौँमा स्रस्टाका सार्बभौम स्वरहरु सम्पन्न

सोमवार, पुस २७, २०७२ मा प्रकाशित

काठमाडौँ । अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा काठमाडौँमा स्रस्टाका सार्बभौम स्वरहरु सम्पन्न भएको छ। बरिस्ठ कवि तथा संस्क्रित्बिद तुलसी दिवसको प्रमुख आतिथ्य र अनेसास, नेपाल च्याप्टरका अध्यक्ष्य राधेश्याम लेकालीको अध्यक्ष्यमा काब्य बाचन सम्पन्न भएको हो। सो अबसरमा बिशिस्ट बक्ता डा..

मेरो प्यारों नेपाल

बिहिबार, पुस २३, २०७२ मा प्रकाशित

राज्य लक्ष्मी/ अमेरिका  । मेरो प्यारों नेपाल कता कता लाग्छ । हाम्रो देश चिच्याइ चिच्याइ रोइ रहेको। देख्छु चारै तिर अध्यारोमा हजारैा मान्छे बेताल्मा कुनामा पडीरहेको। न कसैले देख्छन् रगतको थोपाहरू न दुइ मुठी सासमात्र बॉकी रहेको। बस् आफैमा लुछा चुड छ, देख्छु गिद्र्हरूले लास खानको लागी पर्खी रहेको । हामी..

गीतकार ढकाल र संगीतकार तथा गायक पछाईंको गीति एल्बमको बिमोचन सम्पन्न

बुधबार, मंसिर ९, २०७२ मा प्रकाशित

 काठमाडौँ ।  नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतिमा गीतकार जानुका ढकालको एकल शब्द र संगीतकार तथा गायक बिनोद पछाईंको एकल संगीतमा रहेको एल्बम गीतको बिमोचन यहि मंगलबार सम्पन्न भएको छ । नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति माननिय शम्भुजित बास्कोटा लगायत नेपाल संगीत तथा नाट्य..

नेपाल भारत साहित्य गोष्ठी सम्पन्न

बुधबार, कार्तिक १८, २०७२ मा प्रकाशित

काठमाडौँ  ।युगकवि सिद्धिचरण  श्रेष्ठ प्रतिष्ठानका प्रवक्ता साहित्यकार रामबाबु सुवेदीको नेतृत्वमा भारतको नयाँ दिल्ली, देहरादून र सिमलामा २०७२ कात्तिक ७ देखि १६ गतेसम्म आयोजना भएको नेपाल–भारत साहित्य गोष्ठी २०७२ मा सहभागी भई ६ जना स्रष्टाहरू स्वदेश फर्किएका छन् । देहरादूनको गोर्खाली सुधार सभामा..

साहित्यका विभिन्न विधाका ६ जना श्रष्टाहरु सम्मानित

शुक्रबार, कार्तिक १३, २०७२ मा प्रकाशित

काठमाण्डौ ।  बिहीबार बागबजारको हार्दिक होटलमा साहित्य सङ्गालो डट कमले एक समारोहका बीच साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई एकसाथ सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रवासबाट नेपाली भाषा, साहित्य र विविध वाङमयका क्षेत्रमा अनलाईन मार्फत योदान दिँदै आएको साहित्य संगालो डट कमले विगतका..

‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

मङ्लबार, कार्तिक १०, २०७२ मा प्रकाशित

काठमाडौं । यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा आइतवार पुरस्कृत भएका छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार..

सागितीक क्षेत्रमा चर्चा कमाउदै लोक गायक दानी

आइतवार, कार्तिक १, २०७२ मा प्रकाशित

प्रेम रौले ।  बाजुरा  जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ पिनालेखमा २०४२ सालमा आमा गोमति देबी दानी र बुवा बल बहादुर दानीको कोखबाट यस धर्तीमा जन्मीएका लोकदेउडा गायक राम बहादुर दानीले लामो समयको साँगितिक यात्रा पश्चात फेरी नयाँ लोक दोहोरी गित बजारमा ल्याउन सफल भएका छन । काठमाण्डौ देखी..

देशको विषम परिस्थितिमा स्रष्टाका सार्वभौम स्वरहरु भुगोलपार्कमा सम्पन्न

आइतवार, अशोज २४, २०७२ मा प्रकाशित

काठमाडौँ ।  देशको विषम परिस्थिति उपर  न्युरोड्, भुगोलपार्कमा आयोजना गरिएको स्रष्टाका सार्वभौम स्वरहरु कार्यक्रममा बिभिन्न स्रष्टाहरुले कविता, मुकतक्, गजल र गीतहरु प्रस्तुत गरे । अनेसास नेपाल च्याप्टर का सभापति राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पारेपछी सुरु भएको सो..

आयो वैशाख १२

सोमवार, अशोज १८, २०७२ मा प्रकाशित

काठमाडौं ।   गोपीकृष्ण ढुंगानाको बालकथा संग्रह ‘वैशाख १२’ पाठकसामू आएको छ । २०७२ वैशाख १२ गते गएको महाभूकम्पमा भएका घटना एवं दुर्घटनाहरुलाई विषयवस्तु बनाएर तयार पारेको उक्त कृति स्वदेश प्रकाशनले बजारमा ल्याएको हो । सञ्चारकर्मी ढुंगानाको पाँचौं कृति वैशाख १२ मा आयो...ऊ आयो, भाँचिएको मन, आधा खुट्टो,..