imsrkfinal1

बर्षकै उत्कृष्ठ गजलगित बन्यो ‘मर्ने कसैलाई रहर हुँदैन’ (फोटो फिचर)

आइतवार, भदौ १५, २०७१ मा प्रकाशित

गोपिकृण्ण चापागाई/ काठमाडौं,१५ भाद्र   । बर्षकै उत्कृष्ठ गजलगित मर्ने कसैलाई रहर हुँदैन ले राष्ट्रिय गजल अवार्ड पाउन सफल भएको छ । राजधानीको दरबार म्युजिक क्लब एण्ड रोधीघर लाजिम्पाटमा शनिबार रापती समाज काठमाडौंले आयोजना गरेको दोस्रो गजल गायन प्रतियोगिता सो अवार्ड दिइएको हो । बर्षकै उत्कृष्ठ गजलगित..

गजल

बुधबार, भदौ ११, २०७१ मा प्रकाशित

कपिल ज्ञवाली ‘जिज्ञासु’ तीज आयो माईतीघर आउंदिनौ र दिदी ? चुरा,पोते,सारी, श्रीफुल लाउंदिनौ र दिदी ? चेलिबेटी बटुल्ने यो चाड आयो हेर , सधै घर छुट्टी कैले पाउंदीनौ र दिदी? अघिपछि आफै ब्यस्त हुनुपर्छ हेर, मनराख्न माईतीको धाउंदिनौ र दिदी ? चौतारीमा चेलीबेटी छमछमी नाच्दाखेरी, गीत बनाई बेदनाका गाउंदिनौ र..

तीज

मङ्लबार, भदौ १०, २०७१ मा प्रकाशित

निता केसी जहाँ रंगिन्छ सिन्दुरले सिउँदो त्यहाँ हुन्छ तीज जहाँ झंकार हुन्छ चुराको त्यहाँ हुन्छ तीज माईती संग रमाउछे चेली त्यहाँ हुन्छ तीज गुनगुनाउदै नुहाउछे चेली त्यहाँ हुन्छ तीज जहाँ रमाउछे सौभाग्यबती त्यहाँ हुन्छ तीज जहाँ दिर्घायु हुन्छन् पति त्यहाँ हुन्छ तीज श्रद्धा र पुजा हुन्छ..

साहित्यकार पत्रकार साथै गजलकार प्रकाश ‘पुष्पक’ राई पुमा सँगको साहित्यक भलाकुसारी

मङ्लबार, भदौ १०, २०७१ मा प्रकाशित

प्रदिप राई । साहित्य भनेको जीवन्त बनाउँने एउटा कलमी बुलन्द हो । मानवजातीको जिउने साहारलाई एउटा कलमी आवाजबाट विष्फोट गराउने र समाजलाई असल मार्गनिर्देन तर्फ डो¥याउने पाटो हो । आज यहि साहित्य जगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी, तिनीहरुको आ—आफ्नै..

अनेसास तेस्रो मासिक स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न

आइतवार, भदौ ८, २०७१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको तेस्रो मासिक स्रष्टा भेटघाट कार्यक्रममा "अनेसास गीतमाला" को विमोचन सम्पन्न भयो | "अनेसास गीतमाला" को विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ट आख्यानकार पुष्कर लोहनी, अनेसासका  केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष..

राम प्रसादद्धारा लिखित शाखा अधिकृतस्तर सहयोगी पुस्तक बजारमा

शुक्रबार, भदौ ६, २०७१ मा प्रकाशित

सावित्री बस्नेत शाखा अधिकृत तयारी गर्नेहरुको लागि खुशीको खबर छ । रामप्रसाद ज्ञवालीद्धारा लिखित शाखा अधिकृतस्तर द्धितियस्तरको दोस्रो पुस्तक प्रकाशित भएको छ । शाखा अधिकृतस्तरको प्रकाशित यो सहयोगी पुस्तक सरल र उपयोगी रहेको छ । लोक सेवा आयोगले गत वर्षबाट एकीकृत परीक्षा प्रणाली मार्फत शाखा..

मेरो जीवन

बुधबार, भदौ ४, २०७१ मा प्रकाशित

हासो थियो जीवन्, खुशी थियो जीवन आखाबाट बगिदिने आशु भयो जीवन। सरद थियो जीवन्, बसन्त थियो जीवन् हेर्दाहेर्दै उजाडिएको मौसम भयो जीवन। सन्ध्या थियो जीवन्, बिहानी थियो जीवन् क्षितिज पारी घाम डुब्दाको अन्धकार  भयो जीवन। सुर थियो जीवन्, ताल थियो जीवन हेर्दाहेर्दै संगीत बिनाको गीत भयो जीवन। मेरो थियो..

देवराज अधिकारीको शोक काब्य ‘सीता’ को सम्बोधन गर्ने क्रममा मञ्चमै स्तब्ध नेपाल(फोटो फिचर सहित )

शुक्रबार, साउन ३०, २०७१ मा प्रकाशित

काठमाडौं, ३० साउन  । पत्नी वियोगमा लेखिएको देवराज अधिकारीको शोक काब्य ‘सीता’ को अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी बनेका पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मञ्चमै स्तब्ध भए । ‘सीता’मा उल्लेख भएका पंक्ति पढेर दिवंगत आफ्ना मान्छेहरुलाई..

पहाड र मेरा बा

शुक्रबार, साउन ३०, २०७१ मा प्रकाशित

असंख्य पहाडहरुको पत्रमा उभ्भिएको एउटा पहाड त्यहि पहाडले जन्माएको मेरा बा आजसम्म उसकै छात्तिमा हुर्किएर स्याहारिरहेछन् त्यहि पहाडलाइ । शिशिरमा उजाडिएको पहाडको खुसी मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा अनि लगाउछ हरियो लाली देखिन्छ झनै हराभरा र सम्पन्नशाली । त्यहि पहाड हो मेरा बा को सबैथोक अनि..

गायक एवं संगीतकार सरोज गोपाल बज्राचार्यको निधन

बिहिबार, साउन २९, २०७१ मा प्रकाशित

काठमाडौँ ,२९ साउन । गायक एवं संगीतकार सरोज गोपाल बज्राचार्यको निधन भएको छ । बुधबारसम्म सकुशल रहेको भए तापनि बिहिबार बिहान पोखरा १ बागबजारस्थित आफ्नै निवासमा बज्रचार्यको निधन भएको हो । ६४ बर्षीय गायक बज्राचार्यको हृदयघातको कारण निधन भएको बताइएको छ ।२००७ साल जेठ २० गते पोखरामा जन्मेका बज्राचार्यले २८..

साहित्यकार तथा गजलकार दीपेन्द्र अश्रुमाली सँगको साहित्यक भलाकुसारी

बिहिबार, साउन १५, २०७१ मा प्रकाशित

 प्रदिप राई  ।  भनिन्छ साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पु¥याउँछ । आज यहि साहित्यजगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै एकैपटकमा..

सोमबारको महत्व र भगवान शिवको पूजा

सोमवार, साउन १२, २०७१ मा प्रकाशित

काठमाडौँ - जेठ र असारको प्रचण्ड गर्मीबाट मुक्ति दिलाउनका लागि साउन महिनाको आगमन हुने गर्दछ । साउन महिनालाई मानिस, पशुपंक्षीले मात्र्र नभई देवताहरुलाई पनि यो महिनाको प्रतिक्षा रहेको हुन्छ । साउन महिनामा प्रतिदिन भगवान आशुतोष अर्थात भगवान शिवको उपासनको विधान पुराणहरुद्वारा बताइएको छ । देवताका पनि..

प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का

आइतवार, साउन ४, २०७१ मा प्रकाशित

विजय थापा/अमेरिका । नेपालमा भने उनको अर्कै पहिचान छ । करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएपनि नेपालका रेडियो र टेलिभिजनमा नेपालमा अझै पनि उनका दर्जनौं गीत घन्कन्छन् । पानको पात..., बाँझेखेतमा..., हिउँचुलीमा हिउँ..., सालैको पातैले... र हरियो डलर... लगायतका उजर–अमर गीतका धनी प्रेमराजाले जीवनसंगिनीका लागि..

” सृष्टि ” को विमोचन समारोह सम्पन्न

शनिबार, असार २८, २०७१ मा प्रकाशित

काठमाडौँ ,२८ असार |  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा स्रष्टा महेश्वर पन्त ( अमेरिका ) को नविनतम गीत सङ्ग्रह " ओझेल जून ' र गीति एल्बम " सृष्टि " को विमोचन समारोह सम्पन्न भयो | वरिष्ठ संस्कृतिविद तुलसी दिवस प्रमुख अतिथि रहनुभएको सो..

स्वर्गीय नेता गोपालराज पहाडीको नाममा स्मारिका प्रकाशन गरिने

सोमवार, असार १६, २०७१ मा प्रकाशित

टंक बिक/योगी योगेन्द्र,संखुवासभा  १६  असार । संखुवासभा नेपाली कांग्रेस संखुवासभाका संस्थापक जिल्ला सभापति एवं लामो समयसम्म नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत र हनुभएका स्वर्गीय नेता गोपालराज पहाडीको संझनामा स्मारिका प्रकाशन गर्न एक समिति चयन भएको छ । गत वर्षको भाद्र ३ गते स्व पहाडीको ६८ वर्षको..