सन्दीपले दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित

काठमाण्डौ । नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग ९आइपीएल० को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ। गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो। आइपीएल ११..

बक्सिङ खेल्दा खेल्दै रिङमै मृत्यु, विश्वभर मच्चियो खैलाबैला

बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ । थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस..

रोनाल्डो चम्कदा युभेन्टसले इम्पोलीलाइ हराउन सफल

आइतवार, कार्तिक ११, २०७५ मा प्रकाशित

शनिबार राति इटालियन ‘सिरी ए’ फुटबल खेलमा लिग लिडर युभेन्टसले इम्पोलीलाइ हराउदै सानदार जित हासिल गरेको छ । उक्त खेलमा स्ट्राइकर क्रिष्टियानो रोनाल्डो चम्कदा युभेन्टसले २–१ को जित निकाल्न सफल भएको हो । युभेन्टसका लागि स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले २ गोल गरे भने इम्पोलीका फ्रान्सिस्को..

सन्दीप र अष्ट्रेलियाका डेभिड वार्नर एउटै टिममा खेल्ने

शनिबार, कार्तिक १०, २०७५ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । उनी सिलेट सिक्सरमा आवद्ध भएका हुन्, जुन टिममा नेपालका १८ वर्षीय सन्दीप लामिछाने पनि छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधानअनुसार सिलेट सिक्सरले सन्दीप र वार्नरलाई लिएको हो । बल टेम्परिङ प्रकरणमा..

कप्तान विराट कोहलीले भारतीय क्रिकेटका महारथी सचिन तेन्दुलकरको रेकर्ड तोडे, राखे नयाँ क्रितिमान

बिहिबार, कार्तिक ८, २०७५ मा प्रकाशित

नयाँ दिल्ली । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन्। यो सँगै कोहलीले भारतीय क्रिकेटका महारथी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्। वेस्ट इण्डिजविरुद्ध विशाखापट्टनममा बुधवार भएको एकदिवसीय क्रिकेटमा कोहलीले ८१ रन पुरा..

राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज देखि हुने

मङ्लबार, अशोज २३, २०७५ मा प्रकाशित

बागलुङ । नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी..

नेपालले थाइल्यान्डलाइ जित्ने पक्का , पानि परे पछि खेल रोकियो

आइतवार, अशोज २१, २०७५ मा प्रकाशित

काठमाडौँ – अहिले भइरहेको मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपाल थाइल्यान्डसँग भिडिरहेकोछ । उक्त बायोमास ओभल क्रिकेट मैदानमा छोटो समयमानै ९ विकेट गुमाएपछि थाइल्यान्ड सङ्कटमा परेको छ ।नेपाल विरुद्ध जवाफी ब्याटिङ गरिरहेको थाइल्यान्डले ८।५ ओभरको समाप्ति सम्म ९ विकेट गुमाएर मात्रै १८ रन..

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

शुक्रबार, अशोज १९, २०७५ मा प्रकाशित

लास भेगास ।  विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ..

बङ्गबन्धु गोल्डकप: आज नेपाल र ताजकिस्तान भिड्दै

मङ्लबार, अशोज १६, २०७५ मा प्रकाशित

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले..

विश्वको अल्लो स्थानमा खेलमैदान बन्दै

सोमवार, अशोज १५, २०७५ मा प्रकाशित

जुम्ला । सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो। जिल्ला खेलकुद विकास समितिका  विश्वको अल्लो स्थानमा..

प्रिमियर लिग : लिभरपुलको उत्कृष्ट सुरुवात

आइतवार, अशोज १४, २०७५ मा प्रकाशित

प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको लिभरपुलको जित यात्रा रोकिएको छ। ड्यानिएल स्टुरिजले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुलले चेल्सी विरुद्ध बराबरी खेल्दै सम्भावित हार टारेको हो। हार नजिक पुगेको बेला वैकल्पिक खेलाडी स्टुरिजले ८९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई एक अंक दिलाए। उनी ८६औँ मिनेटमा..

काठमाडौं जिल्लाव्यापी टग अफ वार (तान डोरी) प्रतियोगिता सम्पन्न

शुक्रबार, अशोज १२, २०७५ मा प्रकाशित

काठमाडौं । नेपाल टग अफ वार (तान डोरी)  संघ जिल्ला  कार्यसमिति काठमाडौंको आयोजनामा प्रथम  अन्तर विद्यालयस्तरीय तान डोरी प्रतियोगिता  बिहिबार सम्पन्न भएको छ । नेपाल टग अफ वार (तान डोरी)  संघ काठमाण्डौ र फेकाको बिशेष अगुवाइमा काठमाडौं जिल्लाका ३५  विद्यालयका महिला र पुरुष टिमको सहभागिता रहेको थियो..

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

बुधबार, अशोज १०, २०७५ मा प्रकाशित

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि ९यू–१८० महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ ।यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।..

लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

मङ्लबार, अशोज ९, २०७५ मा प्रकाशित

लन्डन । रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ । ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान..