डा केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो टोली

मङ्लबार, साउन १, २०७५ मा प्रकाशित

काठमाडौं। सरकारले जुम्लामा अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन..

कब्जियतबाट जोगिने अप्नाउनुहोस् यी ८ घरेलु उपाय

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ। सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी..

कसैले कुरा नगर्ने गर्भावस्थासँग जोडिएका यी ७ वास्तविकता

बुधबार, असार २७, २०७५ मा प्रकाशित

काठमाडौँ । गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो ।तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैसँग कुरा गरिँदैन । १. सामान्य अवस्थामा अति स्वादिलो र बास्नादार लाग्ने खाना पनि यो समयमा हेर्दै अमन र गनाएको जस्तो लाग्छ २. शौचालयको प्रतिक्षा..

भरतपुर क्यान्सर अस्पतालमा ३०० शय्या थप

शुक्रबार, असार २२, २०७५ मा प्रकाशित

चितवन।चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा हाल अस्पतालमा १९४ शय्या छ। परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पुर्याउन लागिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका..

पाठेघरबाहिर बच्चा बस्ने ५ कारण

मङ्लबार, असार १९, २०७५ मा प्रकाशित

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ ।..

सेक्स गर्दा महिलालाई हुन्छ फाईदा

सोमवार, असार १८, २०७५ मा प्रकाशित

काठमाडौं । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन। महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः १) दुखाईबाट मुक्तिः दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो। सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले..

छात्रवृत्तिमा पढेका चिकित्सकले , दुर्गममा पाँच वर्ष सेवा अनिवार्य गर्नुपर्ने

बिहिबार, असार १४, २०७५ मा प्रकाशित

काठमाडौं  ।सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने अवधि तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो ।यसअघि सरकारी छात्रवृत्तिमा पढेका..

मनमोहनको २ दिने नि-शुल्क स्वास्थ्य शिविर आज देखि सुरु

बिहिबार, असार १४, २०७५ मा प्रकाशित

काठमाडौँ  । स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालले स्व. प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गर्दै मनमोहन जयन्तिको अबसरमा यहि असार १४ र १५ गते २ दिने नेफ्रोलोजी तथा यूरोलोजी सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर गर्दै छ र सोहि अबसरमा नि-शुल्क ओ.पि.डी सेवा र अन्य सेवामा १० देखि २५ प्रतिशत सम्म बिशेष..

पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी र काँचो केरा यसको अचूक औषधि

बुधबार, असार १३, २०७५ मा प्रकाशित

पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी र काँचो केरा यसको अचूक औषधिघ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४..

कहिले सुध्रने अस्पतालकोआकस्मिक कक्ष ?

मङ्लबार, असार १२, २०७५ मा प्रकाशित

काठमाडौं। शिक्षण अस्पताल महाराजगन्ज नेपालको एउटा सबैभन्दा ठूलो अस्पताल मानिन्छ। धेरैखाले विशेषज्ञको दरबन्दी भएको अस्पतालको आकस्मिक कक्षमा उपत्यकाबाहिरका खासै स्वास्थ्य पूर्वाधार नभएका अस्पतालबाट उपचारका लागि बिरामी निकै संख्यामा ल्याइन्छ । आकस्मिक स्वास्थ्यकर्मीको अभावमा बिरामीको भिड..

सेक्स गरेर दिनको सुरुवात गर्दा शारिरीक फाईदा

सोमवार, असार ११, २०७५ मा प्रकाशित

कतिपय जोडिहरु एक कप चिया या कफिबाट आफ्नो दिनको सुरुवात गर्छन् । बिहानी सेक्सलाई वास्ता र विश्वास गर्दैनन् । मुखबाट आउने खराब स्वासका कारण बिहानै सेक्समा मन नजान पनि सक्छ । यसका लागि फ्रेस भएर बिहानी सेक्स गर्न पनि सकिन्छ । धर्म कर्म गर्ने समयमा सेक्सको कुरा गर्दा कतिपयलाई बिहानी सेक्सप्रति रुची नहुन..

सल्याक्रिया पछी ८ बर्षिय बालकको पेटबाट ७सय ५० ग्राम जुका निकालियो !

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

ओखलढुंगा।ओखलढुंगा मा एक आठ बर्षिय बालकको पेटबाट ७ सय ग्रामबढी जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रिया मार्फत उक्त मात्रामा जुका निकालिएको हो । मगर भदौरे स्थित एक बिद्यालयमा कक्षा दुईमा अध्यनरत छात्र हुन् । लामो समयदेखी बिरामी..

चौथो अन्तर्राष्ट्रिय योग दिवस गोकर्णेश्वोर नगरपालिका,जया मल्टिपल र बोष्टर मिडियाको संयुक्त आयोजनामा भब्यताको साथ सम्पन्न (फोटो फिचर)

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

काठमाडौं । चौथो अन्तर्राष्ट्रिय योग दिवस  मुलुकभर योग र  विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँयो । गोकर्णेश्वोर नगरपालिका,जया मल्टिपल क्याम्पस र बोष्टर मिडियाको संयुक्त  आयोजनामा बिहान ७  बजेदेखि १०  बजेसम्म जया मल्टिपल क्याम्पसको प्रांगणमा १५० जनाको उपस्थितिमा  योग शिविर सञ्चालन भएको हो..

अध्यक्ष ढकाल र उप-प्रधानमन्त्री उपेन्द्र यादव बिच भेट

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष तथा नेपाल सरकारका उप-प्रधानमन्त्री उपेन्द्र यादव संग भेट गर्नु भयको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रि समेत रहेका यादव संग ढकालले मन्त्रालयमा पुगेर भेट गर्नु भएको  हो । भेटमा अध्यक्ष ढकालले..

विद्यार्थी बिरामी हुन थालेपछि पढाइ प्रभावित !

बिहिबार, असार ७, २०७५ मा प्रकाशित

जाजरकोट। छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका छात्रा ‘भूत आयो’ भन्दै कराउँदै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले जानकारी दिनुभयो ।..