कंगनाविरूद्ध आदित्य दम्पतीले हाले मुद्दा

आइतवार, कार्तिक ५, २०७४ मा प्रकाशित

बलिउड अभिनेत्री कंगना रनावतविरूद्ध अभिनेता आदित्य पन्चोली र उनकी पत्नी जरिना वहाबले मुद्दा हालेका छन्। पन्चोली दम्पतीले अँधेरी अदालतमा कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मानहानीको मुद्दा दायर गरेका बताएका छन्। भारतीय समाचार संस्था पिटिआइसँग कुरा गर्दै आदित्यले भने, ‘हो हामीले रनावत..

ओस्कारबाट निर्माता वाइनस्टिन निकाला, एन्जेलिना देखी १० अभिनेत्रीमाथि यौन दुर्व्यवहार

शनिबार, कार्तिक ४, २०७४ मा प्रकाशित

एजेन्सी । ओस्कार कमिटिले अहिलेसम्मकै ठूलो निर्णय र कारवाही गर्दै निर्माता वाइनस्टिनलाई कमिटिबाट निकाला गरेको छ । यौन दुर्व्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कार कमिटिबाट निकाला गरिएको हो । द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला..

कंगनाका बारेमा चार वर्षपछि ऋतिकले खोले यस्तो रहस्य

बिहिबार, कार्तिक २, २०७४ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौटबीच लामो समयदेखि विवाद हुँदै आएको छ। केही समय ऋतिकसँग प्रेम सम्बन्धमा रहेकी अभिनेत्री कंगनाले ऋतिकमाथि विभिन्न किसिमका आरोप लगाउँदै आएकी छन्। केही दिन पहिले एक टेलिभिजनलाई दिएको अन्तवार्तामा पनि ऋतिक र आदित्य पञ्चोलीमाथि विभिन्न आरोप..

को बनीदेला ऋषि धमला पत्नीले बनाउने फिल्मको हिरो

मङ्लबार, अशोज ३१, २०७४ मा प्रकाशित

काठमाडौं । बरीष्ठ पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहने चलचित्र ‘अनुराग’बाट नायक पल शाहले हात झिकेका छन् । यसअघि मोडल दीपक घिमिरेलाई नायकको रुपमा चयन गरेकोमा दीपकले उक्त चलचित्रबाट हात झिकेपछी निर्माण टोलीले नायकको खोजी सुरु गरेको थियो र केही दिन अघि पल शाहले नयाँ चलचित्र ‘अनुराग’..

सलमान र ऐश्वर्यको ‘गोप्य’ तस्बिर सार्वजनिक, वास्तविकता के हो ?

सोमवार, अशोज ३०, २०७४ मा प्रकाशित

बलिउड स्टार सलमान खान र अभिनेत्री ऐश्वर्य राय (बच्चन) कुनै बेला प्रेम सम्बन्धमा थिए । यी दुईजनाले धेरै वर्ष एक–अर्कालाई डेट गरे । तर अहिले उनीहरु एक नदीका दुई किनारा जस्तै भइसकेका छन् । दुवैबीच व्यवसायिक सम्बन्ध रहे पनि प्रेम भने छैन । ऐश्वर्यले अभिषेक बच्चनसँग विवाह गरेर छोरी पनि पाइसकेकी छन् । हालै..

धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध जवाफमा नायिकाले यस्तो प्रतिक्रिया दिइन !

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि..

हलिउड जाने पहिलो लिस्टमा कट्रिना

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

मुम्बई  । एक समय बलिउडका कलाकार हलिउडमा देखिन सक्दैनन् भन्ने जनमत थियो । पुराना कलाकारहरू बलिउडकै फिल्ममा व्यस्त भइरहँदा उनीहरूको भनाइ पनि एक किसिमले सही हो कि भन्ने अनुभूति त्यो बेलाका मानिसलाई हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । कलाकारको कामको तारिफकै कारण पनि धेरै कलाकारहरू हलिउड फिल्ममा..

कंगना–ऋतिक झगडा झन् चर्कियो, नयाँ फोटो सार्वजनिक

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

नयाँ दिल्ली।  कंगना रनोट र ऋतिक रोशनबीचको विवाद झन् अगाडि बढेको छ। कंगनाको आरोपमाथि बिहीबार ऋतिकले पहिलोपल्ट प्रतिक्रिया दिएका थिए। तर, शुक्रबार बिहान कंगनाकी बहिनी रंगोली चंदेलले ट्विटरमार्फत एउटा फोटो सार्वजनिक गरेपछि विवाद अन्त्यतिर होइन, झन बढ्ने देखिएको छ। ऋतिकले आफूले प्राइभेटमा कंगनासँग..

छोटो लुगाले लामो चर्चा पाएका यी हुन् हट सुन्दरी

बिहिबार, अशोज १९, २०७४ मा प्रकाशित

नायिका हुनका लागि राम्री हुनैपर्छ भन्ने मान्यता क्रमश छाँयामा पर्न थालेको छ । अनुहार क्युट नभएपनि शरीर बोल्ड छ भने जोसुकैले नायिका भएर चर्चामा आउने अवसर पाउन सक्छन् । ‘टाइम्स अफ इण्डिया’ त्यस्ता केही नायिकाको सूची तयार पारेको छ जो स्कटमा असाध्यै सेक्सी देखिन्छन् । ‘स्लमडग मिलेनियर’ मा अभिनय गरेर..

के छ यी सेलिब्रेटीको ब्युटी सेक्रेट ?

सोमवार, अशोज १६, २०७४ मा प्रकाशित

बलिउड अभिनेत्री आफ्नो स्किनप्रति सजग नहुने कुरै भएन । त्यसका लागि के उनीहरु महंगा र ब्रान्डेड कस्मेटिक्स प्रयोग गर्छन् ? होइन । उनीहरु सकेसम्म प्राकृतिक सौन्दर्य प्रसाधनमै भर पर्छन् । घरमै तयार गरिएको सौन्दर्य प्रसाधनले यी सेलिब्रेटीहरु आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाइ राख्छन् । संभव..

के दीपिका र रणवीरले बिहे गर्लान् ?

मङ्लबार, अशोज १०, २०७४ मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले मन पराउने जोडीलाई ‘रियल’ लाइफमा पनि सधैँ सँगै देख्न चाहन्छन् । तर, के उनीहरू बिहे गर्लान् रु यो प्रश्नको..

फोन आएपछि किन छोडिन् यी हिरोइनले सुटिङ?

सोमवार, अशोज ९, २०७४ मा प्रकाशित

नयाँ दिल्ली।  सोनम कपुर अहिले आफ्नो आगामी फिल्म ‘विरे दि वेडिङ’ को सुटिङमा व्यस्त छिन्। तर, आइतबार बिहान उनी एक्कासी सुटिङ छोडेर दिल्लीबाट मुम्बईतर्फ लागिन्। वास्तवमा भएको के रहेछ भने, फिल्मको सुटिङमा व्यस्त रहेको बेला उनलाई एउटा फोन आएको थियो। यसपछि उनी सुटिङ ‘प्याक–अप’ गरेर मुम्बईतर्फ हानिएकी..

नायक दिक्पाल ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

सोमवार, अशोज ९, २०७४ मा प्रकाशित

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान गरेका छन् । संसारभरीका करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै दिक्पाल फिलिपिन्स प्रस्थान गरेका हुन् । फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिष्टर ग्राण्ड..