imsrkfinal1

जोसेफ स्कुलको एसएलसी सम्मान तथा नगद पुरस्कार वितरण भव्यताका साथ सम्पन्न

शनिबार, असार ११, २०७३ मा प्रकाशित

काठमाडौँ,११  असार । जोसेफ हायर सेकेण्डरी स्कुलले फलामे ढोका मानिएको एसएलसी परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थि भाइबहिनीहरु तथा अभिभावकज्यूहरुलाई सम्मान  तथा नगद पुरस्कार वितरण शनिबार  एक भव्य सांस्कृतिक कार्यक्रमको बिच सम्पन्न गरेको  छ । सम्मानित हुनेहरुमा  समाजसेबी सिमा पुरी र..

शहरका भन्दा गाँउका बिद्यालय व्यवस्थित

बिहिबार, असार ९, २०७३ मा प्रकाशित

अभिमनु पटेल / रौतहट ९ असार । गाउका गरिब र दलित समुदायका बालवालिकाहरूको  सहरमा पढने  ठूलो रहर हुन्छ ।गाउघरमा व्यवस्थित  बिद्यालय र राम्रो शिक्षा पाउन अहिले धेरै कठिनाई रहे तापनि बागमति खोलाको काखमा रहेका रौतहट क्षेत्र नं १गाविस ब्रहम्पुरी गाउको श्री माध्यमिक  बिद्यालयमा कक्षा १देखि १० सम्मका..

नेविसंघको कार्यक्रमस्थलमै हानाहान

बिहिबार, असार ९, २०७३ मा प्रकाशित

काठमाडौं ९ असार -लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधबार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको छ । नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका..

एसएलसीमा ‘डी’ र ई’ ग्रेड ल्याउनेलाई १८ महिने कोर्स

आइतवार, असार ५, २०७३ मा प्रकाशित

काठमाडौं ५  असार ।  एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने..

असाहाय बाल बालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

शनिबार, असार ४, २०७३ मा प्रकाशित

काठमाडौँ । प्रतिभा बिकाश तथा उत्थान केन्द्र, नेपालको आयोजना तथा गोकर्नेस्वोर  नगरपालिका को सहयोगमा सन्चालित असाहाय बाल बालिका शिक्षा अभियान अन्तर्गतको शैक्षिक सामाग्री हस्तान्तरण तथा अन्तर्कृया कार्यक्रम भब्यतका साथ सम्पन्न भएको छ । ६० जना बाल बालिका हरुलाई स्कुल ब्याग , तथा स्टेस्नरी सामान..

इपीएस भाषा परीक्षा आजबाट

शनिबार, असार ४, २०७३ मा प्रकाशित

काठमाडौं । रोजगार अनुमति प्रणाली -इपीएस)को भाषा परीक्षा आजबाट सुरु भएको छ । विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ । शनिबार र आइतबार दुई दिन हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरमा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया लाने..

एसएलसीमा न्यून ग्रेड आएको भन्दै छात्राले गरिन आत्महत्या

शुक्रबार, असार ३, २०७३ मा प्रकाशित

सम्राट सिंह / बझाङ ३ असार। कन्या मावि बटुलसेरा बुङगलमा अध्ययनरत छात्राले एसएलसीमा न्यून ग्रेड ल्याएको भन्दै आत्महत्या गरेकी छन । बिहिबार एसएलसी परिक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै पिपलकोट गाविस १ बस्ने १८ बर्षिया सपना कुमारी भण्डारीले रुखमा झुण्डिएर आत्महत्या गरेको कन्या..

रुपन्देहीकी समीक्षा एसएलसी नेपाल टपर भएको दाबी

शुक्रबार, असार ३, २०७३ मा प्रकाशित

बुटवल । रुपन्देहीकी समिक्षा सुवेदीले एसएलसी परीक्षामा नेपाल टप गरेको दाबी गरेकी छन् । समिक्षाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ अंक हासिल गरेकी छन् ।त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका छन् । अक्सफोर्डका प्राचार्य दिनेश भुसालले छात्रतर्फ अमृत नेपाल टपर भएको..

जोसेफ इङ्गलिस स्कुलकी छात्रा प्रिया धितालको ९७.५० प्रतिशत अंक, पहिलो हुनेमा स्कुलको दाबि

शुक्रबार, असार ३, २०७३ मा प्रकाशित

काठमाडौँ ,३ असार । यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । एसएलसी परीक्षाको नतिजामा ग्रेडिङ्ग शिष्टम..

एसएलसीको रिजल्ट प्रकाशित

बिहिबार, असार २, २०७३ मा प्रकाशित

काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ भन्दामाथि २ सम्मको जीपीए हो । १६ हजार ४५४..

तीन दिनभित्र एसएलसीको नतिजा आउने

बुधबार, असार १, २०७३ मा प्रकाशित

एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम   असार १ काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ ।   लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा..

बादीका छोराछोरी लाई शैक्षिक सामाग्री

बुधबार, असार १, २०७३ मा प्रकाशित

सम्राट सिंह / बझाङ  । आर्थिक सामाजिक तथा शैक्षिक रुपमा सवैभन्दा पछाडी परेका जिल्लाका बादी समुदायका छोराछोरीहरुको शैक्षिक विकासका लागी सहयोग प्राप्त भएको छ । नेपाल बालमजदुर सरोकार केन्द्र र नारीका लागी नारी संस्थावाट बादी समुदायका स्कुले छोराछोरीहरुका लागी पहिलो पटक शैक्षिक सामाग्री सहयोग भएको हो..

बादीका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

मङ्लबार, जेष्ठ ३२, २०७३ मा प्रकाशित

सम्राट सिंह। बझाङ ३२ जेठ। आर्थिक सामाजिक तथा शैक्षिक रुपमा सवैभन्दा पछाडी परेका जिल्लाका बादी समुदायका  छोराछोरीहरुको शैक्षिक विकासका लागी सहयोग प्राप्त भएको छ। नेपाल  सरोकार केन्द्र र नारीका लागी नारी संस्थावाट बादी छोराछोरीहरुका लागी पहिलो पटक शैक्षिक सामाग्री सहयोग भएको हो ।  कापी कलम झोला..

नयाँ शक्तिबाट सांसद बन्न स्नातक उत्तीर्ण हुनु हुनुपर्ने

मङ्लबार, जेष्ठ ३२, २०७३ मा प्रकाशित

काठमाडौं ३२ जेठ । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ । प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टरार्यको राजनीतिक प्रतिबेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर..

एसएलसीमा डी प्लस नल्याउनेले कक्षा ११ पढ्न नपाउने

मङ्लबार, जेष्ठ ३२, २०७३ मा प्रकाशित

काठमाडौं, ३२ जेठ । एसएलसी परीक्षामा समग्रमा डी प्लस ल्याउने विद्यार्थीलाई मात्र कक्षा ११ मा भर्ना हुन दिने प्रस्ताव उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। कक्षा ११ र १२ को पढाइको व्यवस्थापन गर्दै आएको परिषदले शिक्षा मन्त्रालयसमक्ष यस्तो प्रस्ताव गरेको हो। परीक्षा..