स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि भयो सुस्त

आइतवार, माघ ९, २०७३ मा प्रकाशित

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। यो खबर हामीले आजको..

एसएलसी हटेपछि चैत ३ देखि माध्यमिक शिक्षा परीक्षा हुँदै (तालिकासहित)

शुक्रबार, पुस २९, २०७३ मा प्रकाशित

काठमाडौं । ९ओएनएस० स् एसएलसी परीक्षा हटेपछि यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुँदैछ । आगामीे चैत ३ गते बिहिबारदेखि हुने परीक्षाको तालिका सार्वजनिक गरिएको छ । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय..

राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ। सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो। यो खबर..

प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक

शुक्रबार, पुस २२, २०७३ मा प्रकाशित

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले  प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । प्राविधिकतर्फ बोर्डले पहिलोपटक सार्वजनिक गरेको परीक्षाको नतिजामा कुल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ  । प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण गरेर कक्षा ११ को..

यति हेल्थ साइन्स एकेडेमीका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित )

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

काठमाडौँ  । यति हेल्थ साइन्स एकेडेमीका  अध्ययनरत विद्यार्थीहरुले स्वागत, बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा कलेजको पढाई सकिएकोलाई बिदाई र नया भर्ना भएको विद्यार्थीलाई स्वागत र सम्मान सहित विभिन्न भेषभुषा र सास्कृतिक झल्किने कार्यक्रमहरुको प्रस्तुति रहेको  थियो..

स्ववियु निर्वाचन हुन नसक्ने संकेत देखा पर्दै

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको खबर आजको नेपाल..

विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारीमा त्रिवि

मङ्लबार, पुस १९, २०७३ मा प्रकाशित

काठमाडौं ।  त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ ।  अनलाइनबाट..

पोखरामा पुस महिनाको अन्तिम साता ‘बृहत् शैक्षिक मेला’ हुने

सोमवार, पुस १८, २०७३ मा प्रकाशित

पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज..

जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चल्दै

सोमवार, पुस १८, २०७३ मा प्रकाशित

काठमाडौँ । जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। अहिले कालिकोटको शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी र एकजना विद्यालय निरीक्षक मात्रै नियमित..

३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या

बिहिबार, पुस १४, २०७३ मा प्रकाशित

इटहरी ।  सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान..

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो

मङ्लबार, पुस १२, २०७३ मा प्रकाशित

काठमाडौँ, १२ पुस  ।  त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ । समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो । त्रिविले दीक्षित हुने प्रत्येक..

त्रिविमा प्राध्यापक संख्या बढ्दै, विद्यार्थी संख्या घट्दै

आइतवार, पुस १०, २०७३ मा प्रकाशित

काठमाडौं,१०  पुस । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ। विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ। स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन्। त्रिविको अद्यावधिक तथ्यांकअनुसार..

कक्षा १० को परीक्षा आगामी चैत ३ गतेबाट

शनिबार, मंसिर २५, २०७३ मा प्रकाशित

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा..

लागू औषध बिरुद्धको बिद्यालयस्तरीय १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि.मा सम्पन्न

सोमवार, मंसिर २०, २०७३ मा प्रकाशित

बिद्यालयस्तरीय १ दिने लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेनामुलक कार्यक्रम प्रभात माध्यमिक बिद्यालय महादेवस्थान थानकोटमा सम्पन्न भएको छ । आइसिटी पत्रकार विकास मञ्चको आयोजनामा सञ्चालन भएको कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाडौंको सहयोगमा भएको..