imsrkfinal1

भरतपुर क्यान्सर अस्पतालको रेडियोधर्मी बाटोबाटै हरायो

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

चितवन ,१८ वैशाख । चितवनको भरतपुरस्थित वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको रेडियसन अन्कोलोजी विभाग अन्तर्गत क्यान्सर रोगको उपचारमा प्रयोग हुने रेडियोधर्मी पदार्थ हराएको छ । गत बैशाख ८ गत्ते कुरियर मार्फत काठमाडौं हुंदै बेल्जियम पठाउन लागिएको सो रेडियोधर्मी बीच बाटोबाटै हराएको हो । मानव..

संखुवासभामा पिउने पानीको हाहाकार

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

योगी योगेन्द्र / संखुवासभा, १७ वैशाख  । संखुवासभा जिल्लामा पिउने पानीको हाहाकार भएको छ । आकाश बाट पानी नपरेको कारण मुहान सुक्न थालेपछि पिउने पानीको आभाब भएको हो ।पिउने पानीको अभाव भएपछि जिल्लाको सदरमुकाम खाँदबारी र चैनपुरका स्थानिय बासिन्दाहरु पिउने  पानी किनेर खान बाध्य भएका छन् । सदरमुकाम..

एमाले संसदीय दलका नेता ओलीलाई उपचारका लागि थाइल्यान्डको बैंकक लगिने

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं ,१७ वैशाख । एमाले संसदीय दलका नेता केपी ओलीलाई फंगल्स मेनेन्जाइटिस पुष्टि भएपछि थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ। एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार शान्त वातावरणमा थप उपचार गर्नुपर्ने भएकाले ओलीलाई बैंककको सुकुम्भित अस्पतालमा लैजान लागिएको हो। अपरान्ह छ..

अख्तियारद्धारा चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु कब्जामा

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल, रौतहट १७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु सोमवार कब्जामा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट आएको विशेष टोलिले लामो समय देखि जन ज्योति बहुमुखी..

यौन चरमसुखका लागि पार्टनरको कला…

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

‘सम-भोग’ भन्ने शब्दले दुवैको सक्रिय सहभागितामा कुनै चिज भोग गर्ने भन्ने कुरालाई जनाउँछ। यौनका सन्दर्भमा यसको भूमिका अहम हुन्छ। अझ चरम सुखानुभूतिका लागि त दुवै जनाको मानसिक, शारीरिक तथा भावनात्मक सक्रियता अत्यावश्यक मानिन्छ। यौनसुख प्राप्त गरेका सबैले यसको चरम सुख पनि प्राप्त गरेका हुन्छन् भन्न..

सेक्सको लागि उत्तम बार बिहीवार

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

एजेन्सी । कुनै पनि कामको लागि एक दिन, एक समय महत्वपूर्ण मुहुर्त हुन्छ । त्यस्तै सेक्सको लागि बिहीवार उत्तम हुन्छ । यो कुरा एक नयाँ अनुसन्धानशोधकर्ता द्वारा पत्ता लागेको हो । एक म्यागेजिन रिसर्च का अनुसार हरेक शोमबार क्यामरा किन्ने शुभ लगन मानिन्छ । त्यस्तै मंगल बार हवाइ यात्राको लागि उत्तम र सस्तो..

कुन आसनले गर्दा महिलाहरुलाई यौन सन्तुष्टि प्राप्ति हुन्छ पुरा जानकारी…

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ..आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् पार्टनरले सेक्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यार्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘लगभ २५ प्रतिशत महिला..

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

गुल्मी ,१७ वैशाख ।  गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो । म्यालपोखरी माध्यमिक विद्यालय..

अंगुर खानुस्, ९ फाइदा लिनुस्

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

अंगुरको सिजन सुरु भएको छ । अंगुरको नियमित सेवनका अनेक फाइदा छन् । यसले तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ । आज हामी तपाईहरुलाई अंगुर खाँदा हुने नौं फाइदाबारे जानकारी दिादैछौं । १) अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर मात्रामा..

एकै बस्तीका करिब ८५ बालबालिका विद्यालय जानबाट वञ्चित

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

कञ्चनपुर, १५ वैशाख । नौखरी मुक्तकमैया बस्तीका ८५ जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् ।आर्थिक अवस्था कमजोर रहेका कारण अभिभावकहरुले बालबालिकालाई विद्यालय नपठाएका हुन् । दैनिक खर्च जुटाउनका लागि अभिभावकले मजदुरीका लागि जानुपर्ने हँुदा घर कुर्नका लागि बालबालिकालाई राख्ने गरेकाले..

सुर्खेत औलोको उच्च जोखिममा

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सुर्खेत,  वैशाख । सुर्खेत औलोको उच्च जोखिममा रहेको जिल्लामा परेको छ । देशभरका औलोको उच्च जोखिममा रहेका ५४ गाविसमध्ये सुर्खेतका मात्रै चार गाविस परेकाले जिल्लालाई औलोको उच्च जोखिमका रुपमा लिइएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार यहाँका उत्तरगङ्गा, छिन्चु, हरिहरपुर र लेखगाउ“ गाविस..

सुरक्षित सुत्केरी गराउने बढे

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

सोलुखुम्बु,  वैशाख । घर र गोठमा नै सन्तान जन्माउने सोलुखुम्बुका गर्भवती महिला अहिले अस्पतालसम्म जान थालेका छन् । आफूलाई सुरक्षित ठान्दै अस्पतालमा नै बच्चा जन्माउन आउने गरेका प्रसूति सेवा केन्द्र फाप्लुका प्रमुख सानी शेर्पाले बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि हालसम्म जिल्ला अस्पताल..

तराई–मधेसमा शौचालय बनाउन विशेष अभियान सञ्चालन

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

कावासोती,  वैशाख । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तराई मधेस केन्द्रित विशेष सरसफाइ अभियान सुरु गरेको छ । पहाडी र भित्री मधेसका गाविसमा खुला दिसामुक्त अभियानले तीव्रगतिका साथ धमाधम खुला दिसामुक्त घोषणा भए पनि सोअनुरुप तराई मधेसमा गति लिन नसकेपछि सो कार्यालयले विशेष अभियान सुरु गरेको हो..

गाउँमै पुगेर पशुस्वाथ्य सेवा प्रदान

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १२ वैशाख । जिल्ला पशुसेवा कार्यालय म्याग्दीको चिकित्सक टोलीले बिहीबार उत्तरी क्षेत्र घारमा पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरेको छ । कृषकलाई पशुको स्वास्थ्यप्रति सचेत बनाउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरी..

म्याग्दीमा तीन हजार पाँच सय निरक्षर

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

म्याग्दी, ११ वैशाख । जिल्लामा अझै तीन हजार ५०० भन्दा बढी निरक्षर रहेको पाइएको छ । जिल्लाको ४१ गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका गरी तीन हजार ६९२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक हजारभन्दा बढीलाई साक्षर..