imsrkfinal1

छात्रवृत्तिको रकम बिद्यालय भवन निर्माणमा

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

लक्ष्मीराज पाध्याय । पञ्चलक्ष्मि निमाबि सिराडिमा आर्थिक बर्ष ०७२।०७३ को छात्रवृत्ति रकम दुरुपयोग भएको खुलाशा भएको छ । बिद्यालयमा अध्यनरत छात्रा, दलित छात्रछात्र र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक बर्ष लागि सक्दा पनि बिद्यार्थीले नपाएको बताएका छन् । जिल्ला शिक्षा कार्यलय बाजुराले २०७२ साल पौष ६..

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

सोमवार, भदौ २०, २०७३ मा प्रकाशित

खोटाङ । जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् । गाउँ नजिकै रहेको..

गैह्रीधारामा रहेको सान कलेजमा तोडफोड, तीन पक्राउ

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं । गैह्रीधारामा रहेको सान इन्टरनेशनल कलेजमा तोडफोड गरेको आरोपमा पूर्वाञ्चल विश्व विद्यालयका अनेरास्ववियु अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एमाले निकट विद्यार्थी संगठन अनरेस्ववियुका पूर्वाञ्चल विश्व विद्यालयका अध्यक्ष संविज देवकोटा,..

शैक्षिक प्रमाणपत्रमात्र धितो राखेर ऋण प्रवाह गर्न नसकिने

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

काठमाडौँ ।    सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना..

विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

अमेरिकाको टेक्सास विश्वविद्यालयका करीब ४५ सय विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लिएर आउन इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् । अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको विद्यार्थीले उक्त बन्दुक विश्वविद्यालयमा समेत लिएर आउन..

अब दुई मिनेटमै पुस्तक, पैसा तिर्न नपर्ने !

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

काठमाडौं। गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र..

शिक्षा मन्त्री नहुँदा कर्मचारीले तलब खानै पाएनन्

आइतवार, भदौ ५, २०७३ मा प्रकाशित

काठमाडौं  । सदस्यसचिव नभएपछि अलपत्र बनेको राष्ट्रिय परीक्षा बोर्डको टेलिफोनको लाइन काटिन थालेको छ। देशभरका उच्च माविका विद्यार्थीको भविष्यसँग जोडिएको सो कार्यालयका कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन्। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। कक्षा १२ को विज्ञान तहको उत्तरपुस्तिका..

बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान् ?

बुधबार, भदौ १, २०७३ मा प्रकाशित

देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न 'आदेश' दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे। आफ्नो 'आदेश' नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले..

स्नातकोत्तर तह (एमए) दोस्रो वर्षको परीक्षाफल प्रकाशन

सोमवार, साउन १७, २०७३ मा प्रकाशित

काडठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० दोस्रो वर्ष २०७१ को ९सोधपत्रबाहेक० ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको..

सरकारले नै गर्यो काठमाडौँका यि २९ विद्यालय बन्द गर्ने निर्णय

आइतवार, साउन १६, २०७३ मा प्रकाशित

काठमाडौं।  सरकारले काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने भएको छ । अनुमति लिइएका तर निरन्तर कक्षा सञ्चालन नगरेका २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिएपनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ । विभागका अनुसार विद्यालय सञ्चालन गरेको कुनै प्रमाण भए वा..

एसएलसी पूरक परीक्षा आजबाट सुरु

शुक्रबार, साउन १४, २०७३ मा प्रकाशित

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट एसएलसी पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ।   परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र..

यस्तो कलेज, जहाँ हुन्छ रोमान्सको पढाई

बिहिबार, साउन १३, २०७३ मा प्रकाशित

यो दुनियामा एउटा यस्ता कलेज पनि छ जहाँ विद्यार्थीलाई रोमान्स गर्न सिकाइन्छ । त्यो पनि एक विश्वविद्यालयमै, जहाँ विद्यार्थीलाई कसरी रोमान्स गर्ने भनेर सैद्धान्तिक र प्राक्टिकल दुबै तरिकाले सिकाउने गरिन्छ । चीनको तियानजिन विश्वविद्यालयमा विद्यार्थीहरुलाई रोमान्सको पाठ पढाइन्छ । विश्वविद्यालयमा..

स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण

बुधबार, साउन १२, २०७३ मा प्रकाशित

काठमाडौं ।  सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् । स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो..

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५१७ जना उतिर्ण (नतिजासहित)

मङ्लबार, साउन ११, २०७३ मा प्रकाशित

काठमाडौं। गत असार चार र पाँच गते लिइएको कोरियन भाषा (इपीएस) परीक्षाको नतिजा मंगलबार सार्बजनिक भएको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा..

विद्यार्थी सवार बसमाथि गरिएको आगजनी र तोडफोडप्रति प्याब्सनको निन्दा

शुक्रबार, साउन ७, २०७३ मा प्रकाशित

काठमाडौँ  । ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलका विद्यार्थी सवार बसमा बिहान पेट्रोल खन्याएर आगजनी र तोडफोड गरिएको प्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले भत्र्सना गरेको छ । प्याब्सनले पत्रकार सम्मेलन गरी विद्यालय र बालबालिका शान्ति क्षेत्र र विद्यालय सवारी साधनलाई..