imsrkfinal1

कक्षा १२ को परिक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण

सोमवार, भदौ २७, २०७३ मा प्रकाशित

काठमाडौँ ,२७ भदौ ।  राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८।१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फ परिक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिएभने ८४ हजार ५ सय ९३..

शिक्षामा लगानी बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्तरबाट स्थापित सामुदायिक क्याम्पसहरुले भोगिरहेका अप्ठ्यारा र चुनौतीको सामानका लागि सरकारले लगानी बढाउनु बताउनुभएको छ । काठमाडौंको बानेश्वर, शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक..

भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले

आइतवार, भदौ २६, २०७३ मा प्रकाशित

काठमाडौं २६ भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो । विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले..

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

बिहिबार, भदौ २३, २०७३ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा..

छात्रवृत्तिको रकम बिद्यालय भवन निर्माणमा

मङ्लबार, भदौ २१, २०७३ मा प्रकाशित

लक्ष्मीराज पाध्याय । पञ्चलक्ष्मि निमाबि सिराडिमा आर्थिक बर्ष ०७२।०७३ को छात्रवृत्ति रकम दुरुपयोग भएको खुलाशा भएको छ । बिद्यालयमा अध्यनरत छात्रा, दलित छात्रछात्र र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक बर्ष लागि सक्दा पनि बिद्यार्थीले नपाएको बताएका छन् । जिल्ला शिक्षा कार्यलय बाजुराले २०७२ साल पौष ६..

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

सोमवार, भदौ २०, २०७३ मा प्रकाशित

खोटाङ । जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् । गाउँ नजिकै रहेको..

गैह्रीधारामा रहेको सान कलेजमा तोडफोड, तीन पक्राउ

शुक्रबार, भदौ १७, २०७३ मा प्रकाशित

काठमाडौं । गैह्रीधारामा रहेको सान इन्टरनेशनल कलेजमा तोडफोड गरेको आरोपमा पूर्वाञ्चल विश्व विद्यालयका अनेरास्ववियु अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एमाले निकट विद्यार्थी संगठन अनरेस्ववियुका पूर्वाञ्चल विश्व विद्यालयका अध्यक्ष संविज देवकोटा,..

शैक्षिक प्रमाणपत्रमात्र धितो राखेर ऋण प्रवाह गर्न नसकिने

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

काठमाडौँ ।    सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना..

विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

आइतवार, भदौ १२, २०७३ मा प्रकाशित

अमेरिकाको टेक्सास विश्वविद्यालयका करीब ४५ सय विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लिएर आउन इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् । अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको विद्यार्थीले उक्त बन्दुक विश्वविद्यालयमा समेत लिएर आउन..

अब दुई मिनेटमै पुस्तक, पैसा तिर्न नपर्ने !

सोमवार, भदौ ६, २०७३ मा प्रकाशित

काठमाडौं। गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र..

शिक्षा मन्त्री नहुँदा कर्मचारीले तलब खानै पाएनन्

आइतवार, भदौ ५, २०७३ मा प्रकाशित

काठमाडौं  । सदस्यसचिव नभएपछि अलपत्र बनेको राष्ट्रिय परीक्षा बोर्डको टेलिफोनको लाइन काटिन थालेको छ। देशभरका उच्च माविका विद्यार्थीको भविष्यसँग जोडिएको सो कार्यालयका कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन्। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। कक्षा १२ को विज्ञान तहको उत्तरपुस्तिका..

बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान् ?

बुधबार, भदौ १, २०७३ मा प्रकाशित

देशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न 'आदेश' दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे। आफ्नो 'आदेश' नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले..

स्नातकोत्तर तह (एमए) दोस्रो वर्षको परीक्षाफल प्रकाशन

सोमवार, साउन १७, २०७३ मा प्रकाशित

काडठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० दोस्रो वर्ष २०७१ को ९सोधपत्रबाहेक० ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको..

सरकारले नै गर्यो काठमाडौँका यि २९ विद्यालय बन्द गर्ने निर्णय

आइतवार, साउन १६, २०७३ मा प्रकाशित

काठमाडौं।  सरकारले काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने भएको छ । अनुमति लिइएका तर निरन्तर कक्षा सञ्चालन नगरेका २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिएपनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ । विभागका अनुसार विद्यालय सञ्चालन गरेको कुनै प्रमाण भए वा..

एसएलसी पूरक परीक्षा आजबाट सुरु

शुक्रबार, साउन १४, २०७३ मा प्रकाशित

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट एसएलसी पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ।   परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र..