कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङमा सार्वजनिक,मौका परीक्षाको व्यवस्था

आइतवार, पुस ३०, २०७४ मा प्रकाशित

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको नतिजामा अंग्रेजी विषयमा सबैभन्दा कमजोर ग्रेड ‘डी’ र ‘ई’ ल्याएका छन् । नौवटा ग्रेडमा विद्यार्थीको मूल्यांकन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार सात सय ४८ विद्यार्थी..

एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणः गोल्डेनगेटका निर्देशकसहित ६ जना दोषी ठहर

शुक्रबार, पुस २८, २०७४ मा प्रकाशित

काठमाडौं । विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ । अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ । अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै..

चिसो बढेपछि पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द

शुक्रबार, पुस २१, २०७४ मा प्रकाशित

रुकुम । जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ। चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन्। चिसोका कारण विद्यार्थीहरूमा निमोनिया,..

अमेरिकीका लागि भिसा नीति परिवर्तन

बिहिबार, पुस २०, २०७४ मा प्रकाशित

काठमाडौँ । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । मन्त्रिपरिषद्को पुस १३ को बैठकले..

रुकुमका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य

शनिबार, पुस ८, २०७४ मा प्रकाशित

रुकुम । दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरू अध्याँरो छाप्रोमा बसेर अध्ययन गरिरहेका छन् । सरकारले शिक्षक दरबन्दी गर्न नसक्दा गाउँलेहरू..

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक(तालिका सहित)

बिहिबार, पुस ६, २०७४ मा प्रकाशित

काठमाडौं ।  एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षाको तालिका अनुसार परीक्षा चैत ८ गतेदेखि हुने भएको छ । चैत ८ गतेबाट सुरु हुने परीक्षा २० गते सकिनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने..

सत्र विद्यार्थीलाई छात्रवृत्ती वितरण

सोमवार, पुस ३, २०७४ मा प्रकाशित

नुवाकोट । नुवाकोटको कुण्डला मा.वि. भद्रुटारका सत्र विद्यार्थीलाई महासमिति सदस्य रमेश कुमार महतले आज एक समारोह विच छात्रवृत्ती वितरण गरे । नुवाकोट थानापती घर भई हाल अमेरिकाको टेक्ससमा कार्यरत शोभा पाण्डेले चालु शैक्षिक सत्र देखिनै १२ विध्यार्थीलाई ऊक्त छात्रवृत्ति ऊपलव्ध गराएका थिए । हाल ऊक्त..

पौष १ गते देखि शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता पाउने

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

काठमाडौं । आगमी पौष १ गते देखि विद्यालयका सवारी साधान सम्बन्धी नयाँ ट्राफिक नियम लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले पुस १ गते देखि काठमाण्डौं उपत्यका भित्र सञ्चालित स्कुल, कलेज तथा अन्य शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता दिने अभियान स्वरुप..

कामुक भएकै कारण यि मिसको गयो स्कुलको जागिर

मङ्लबार, मंसिर १२, २०७४ मा प्रकाशित

एजेन्सी । सुन्दरी एक मिसले सामाजिक संजालमा कामुकता फैलाएको आरोपमा जागिर गुमाएकी छिन्। प्रशंग हो रुसको। जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो। नर्सरी..

नर्सलाई टिप्स : जटिल बिरामीसँग डिल गर्दा जान्नु पर्ने कुरा

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

नर्सिङ करिअरका क्रममा हामीले धेरै बिरामीसँग डिल गर्नुपर्ने हुन्छ। बिरामीका बारेमा जतिसुकै हामीले बुझे वा बुझ्ने प्रयत्न गरे पनि ड्युटीको क्रममा कतिपय बिरामीको कारण नर्सलाई असह्य हुन्छ । तर जस्ता सुकै चुनौती भए पनि हाम्रो व्याबसायिक धर्मलाई बिर्सनु हुन्न । हामी जहिले पनि एउटा सम्मानित र व्याबसायिक..

जोसेफ मा.वि. बन्यो आधिकारिक चाईनिज भाषा केन्द्र (भिडियो सहित)

सोमवार, मंसिर ४, २०७४ मा प्रकाशित

काठमाडौँ । ३ बर्ष देखि चाईनिज प्रशिक्षकहरु मार्फत विद्यालय का ५,६,७ र ९ कक्षाका ३०० भन्दा बढी विधार्थीहरुलाई चाईनिज भाषासिकाईरहेको जोसेफ मा.वि. अब आधिकारिक रुपमा चाईनिज भाषा सिकाउने केन्द्रको रुपमा मान्यता पाएको छ । अघिल्लो हप्ता एल आर आई कन्फुसियस कक्षाको सातौ वार्षिकोत्सव सम्पन्न समारोहको..

चिट चोरी प्रकरण : एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय

सोमवार, मंसिर ४, २०७४ मा प्रकाशित

काठमाडौं।  त्रिवि चिकित्साशास्त्र अध्यायान संस्था ९आइओएम० परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ। त्रिविको कात्तिक ३० को निर्देशनाअनुसार नै संचालित परीक्षा रद्द गरेर छिट्टै नयाँ परिक्षा मिति निर्धारण गरिने आइओएमले जनाएको छ। आइओएमका डिन..

यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

आइतवार, मंसिर ३, २०७४ मा प्रकाशित

  सिराहा । आफनै बिद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपामा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जनता माध्यमिक विद्यालय गोलबजार ८ चोहर्बाका प्रा।वि। शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ हो । पक्राउ परेका..

विद्यालय बस चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

बिहिबार, कार्तिक ३०, २०७४ मा प्रकाशित

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताए। सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा..

सानो ठिमी शिक्षा क्याम्पसमा तालाबन्दी

बुधबार, कार्तिक २२, २०७४ मा प्रकाशित

भक्तपुर । नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले गरेको तालाबन्दीपछि नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति एवं स्ववियु..