imsrkfinal1

व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत

आइतवार, चैत्र १३, २०७३ मा प्रकाशित

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद..

लागू भयो अनलाइन निर्देशिका, ६० दिनभित्रै लाइसेन्स लिनुपर्ने अन्यथा सरकारले बन्द गर्ने

शुक्रबार, चैत्र ११, २०७३ मा प्रकाशित

काठमाडौं । हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले ६० दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ ।सरकारले अहिले ल्याएको निर्देशिकाअनुसार तोकिएको अधिकारीसमक्ष दर्ता भएपछि प्रत्येक वर्ष त्यसको नवीकरण गर्नुपर्ने हुन्छ। अखबारलाई बर्सेनि नवीकरण गर्नुपर्ने प्रावधान राखिएको छैन।..

इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानी

बुधबार, चैत्र ९, २०७३ मा प्रकाशित

विनोद भट्टराई सफ्टवेयर इन्जिनियर। कम्प्युटर, ट्याब्लेट, मोबाइल, ल्यापटपमा इन्टरनेट चलाउँदा जतिवेला पनि भाइरसले आक्रमण गर्न सक्छ । यस्ता डिभाइस भाइरसयुक्त भएमा त्यसको असर तुरुन्तै देखिने तथा दीर्घकालीन पनि हुन सक्छ । भाइरसले डिभाइसमा भएका व्यक्तिगत विवरणदेखि वित्तीय जानकारीसम्म पनि चोरी गर्न..

सावधान ! यसरी ठगिन्छन् फेसबुकबाट

आइतवार, चैत्र ६, २०७३ मा प्रकाशित

काठमाडौँ । तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै..

वर्षौँपछि शून्यको समस्या समाधान भयोः सारीकरण पत्ता लाग्यो

बिहिबार, चैत्र ३, २०७३ मा प्रकाशित

म्याग्दी।   म्याग्दी जिल्लाको बेनी नगरपालिका ३, ज्यामरुककोटका भविन्द्र कुँवरले एउटा गणितीय सम्बन्ध पत्ता लगाएका छन् । उनले लामोसमयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै ५००० वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अंकगणितीय समस्याको समाधान भेटिएको हो । विगत लामो..

मिडिया नेपालले प्रथम वार्षिकोत्सव भब्यताको साथ राजधानीमा मनाउदै

सोमवार, फाल्गुन ३०, २०७३ मा प्रकाशित

काठमाडौं  । मिडिया नेपाल भोलि देखि  एक  वर्ष पूरा गरी दोश्रो  वर्ष प्रवेश गरेको छ । नेपालको मिडियाहरुको बिच अग्रणी  रुपमा स्थापित मिडिया नेपालले  राजधानीमा प्रथम  वार्षिकोत्सव मनाउदै छ । यसै अवसरमा भोलि  आयोजित विशेष समारोहको प्रमुख अतिथि उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल..

नोजाको प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न (फोटो र भिडियो सहित सहित )

शुक्रबार, फाल्गुन २७, २०७३ मा प्रकाशित

काठमाडौं । देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ । प्रदर्शनी मार्गस्थित नेपाल टुरिजम बोर्डको कार्यालयमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । परराष्ट्रमन्त्री डा..

पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा तालाबन्दी (बिज्ञप्तिसहित )

बुधबार, फाल्गुन २५, २०७३ मा प्रकाशित

काठमाडौँ,२५ फागुन । व्यक्ति केन्द्रित निर्णय गरी महासङ्घलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा  ताला लगाइएको छ । महासङ्घले सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा..

अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सम्मानित

शनिबार, फाल्गुन २१, २०७३ मा प्रकाशित

काठमाडौँ । अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सम्मानित भएका छन् । जोसेफ माध्यामिक विद्यालयको २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा ढुङ्गाना सम्मानित भएका हुन् । विगत एक दशकदेखि नेपाली पत्रकारितामा लागेका युवा पत्रकार ढुङ्गानाले नेपाली पत्रकारिताको माध्यामबाट खेलेको भूमिकाको..

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा मिडिया नेपालबाट ढुंगानाको उम्मेद्धवारी

शुक्रबार, फाल्गुन २०, २०७३ मा प्रकाशित

काठमाडौं २० फागुन। नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अधिवेशनको मिति नजिकिँदै गर्दा पत्रकारहरुको चूनावी सरगर्मी सहितको बहस र छलफल तिव्र भैरहेको छ । आगामी चैत्र १ सम्पन्न हुने काठमाडौं शाखाको १०औ अधिवेशन मार्फत आफुलाइ स्थापित गराउँने तरखरमा पत्रकारहरु चुनावी माहौलमा होमिएका छन । आसन्न..

रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडे

मङ्लबार, फाल्गुन १७, २०७३ मा प्रकाशित

काठमाडौं । पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडेका छन् । राजनीतिमा आउने तयारीका साथ उनले बीबीसी नेपाली सेवाको प्रमुख  पदबाट राजीनामा दिएका छन्..

प्रधानमन्त्री प्रचण्डबाट पत्रकार स्तम्भको अनावरण

मङ्लबार, फाल्गुन १०, २०७३ मा प्रकाशित

स्थानीय निर्वाचन सफल बनाउन सञ्चारमाध्यमलाई आग्रह काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारग्राममा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियाले उपर्युक्त बातावरण बनाउन आग्रह गर्नुहुँदै गणतन्त्र सुदृढ र संस्थागत नभएसम्म खतराहरु..

आत्महत्या समाजकै लागी चुनौती,रोक्नको लागी फेसबुकको पहल

सोमवार, फाल्गुन ९, २०७३ मा प्रकाशित

एजेन्सी । पछिल्लो समय आत्महत्या समाजकै लागी एउटा चुनौती बनीरहेका बेला फेसबुकले यसलाई रोक्नको लागी पहलको सुरुवात गर्ने जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक खुल्ला पत्र लेख्दै फेसबुकले एउटा यस्तो सफ्टवेयरको निर्माण गर्न लागेको जनाउ दिँदै भनेका छन् एल्गोरिदम अर्थात् गणितीय प्रोग्राम..

नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्ने अनुमान

आइतवार, फाल्गुन १, २०७३ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पार्धाको सामना गरिरहेको एप्पलको नयाँ आइफोनको निकै चर्चा भइरहेको छ। विभिन्न समाचारमाध्यमले उल्लेख गरेअनुसार नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्नेछ। आगामी सेप्टेम्बरमा लन्च हुने भनिएको आइफोनको सुरुवाती मोडल ३२ जीबीको हुने र यसमा धेरे नयाँ फिचर हुने..