पूर्वराष्ट्रपतिलाई मासिक ५० हजार भत्ता

सोमवार, असार ११, २०७५ मा प्रकाशित

काठमाडौं । सरकारले पूर्व पदाधिकारीलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउनेगरी विधेयक ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानुन र अर्थ मन्त्रालयले सहमति दिइसकेको छ। मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी भएको गृह मन्त्रालयले जनाएको छ। नयाँ मस्यौदामा..

नेकपाको मासिकआम्दानी १० करोड, को-को बाट कति ?

आइतवार, असार १०, २०७५ मा प्रकाशित

काठमाडौं। पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।पार्टीका संगठित सदस्यबाट मासिक सय रुपैयाँ र साधारण सदस्यबाट मासिक २० रुपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने..

मयूर यातायातमा अब शेष घलेले १ अर्बको लगानी गर्ने, सर्वसाधारणको लागि पनि शेयर जारी गर्ने

आइतवार, असार १०, २०७५ मा प्रकाशित

काठमाडौं। सिन्डिकेट हटाउन प्रमुख भूमिका निर्वाह गरेको मयूर यातायात प्रालिमा एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन्। मयुर यातायातले काठमाडौंबाट धुलिखेलसम्म सेवा सञ्चालन गर्न शुरु गरेपछि पुराना ब्यवसायीले मयुर यातायातको गाडीमा तोडफोड गरेपछि सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा..

७ वर्ष भित्र काठमाडौँमा रेलमार्ग :महासचिव पौडेल

शनिबार, असार ९, २०७५ मा प्रकाशित

बुटवल ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।” महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक..

चिनियाँ रेल काठमाडौं ल्याउन, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

काठमाडौं । सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन्  । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल..

बैंकहरुले घटाए व्याजदर !

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

काठमाडौं। नेपाल बैंकर्स संघले पुनः व्याजदरमा सीमा तोकेको छ ।राष्ट्र बैंकसँगको परामर्शपछि २८ वटै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सहमतिमा ब्याजदरमा सीमा तोकिएको जनाइएको छ । यो सहमती पछि अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने र संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र..

नेपालगन्ज भन्सारको अधिकार दुरुपयोगको प्रमाण भेटियो

शुक्रबार, असार ८, २०७५ मा प्रकाशित

उदयसिंह श्रेष्ठ / नेपालगन्ज । कामाण्डौं नागढुंगामा पक्राउ परेको ट्रक नं. ना७ख ५८५९ नेपालगन्ज भन्सार नाकाबाट नगएको अडान लिएकोमा सोही नाकाबाट उक्त ट्रक गएको प्रमाण भटिएको छ । नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालकको बयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज..

ग्यास कम्पनीद्वारा सरकारलाई करोडौंको राजस्व ठगी,सरकारी राजस्व ठग्ने जो कोहीलाई कानुनी दायरमा ल्याउँछौं–अख्तियार

बिहिबार, असार ७, २०७५ मा प्रकाशित

उदयसिंह श्रेष्ठ।  नेपालगन्जस्थित ग्यास कम्पनीले आन्तरिक राजस्व कार्यालयमा आयकर बुझाउने बेला करोडौंको राजस्व ठगी गरेको अहिले नगरमा ब्याप्त चर्चा पाएको छ । राँझास्थित नेपाल आयल निगमका प्रमुख विनित मणी पोखरेलले दिएको जानकारी अनुसार मासिक रुपमा यहाँस्थित भेरी ग्यासले १२०० मेट्रिक टन र मनकामना..

साबधान : ७४ प्रतिशत जारको पानीमा जीवाणु फेला

बुधबार, असार ६, २०७५ मा प्रकाशित

काठमाडौँ ।  सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु ९इकोलाई० भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)  ले गरेको अध्ययनरपरीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो ।..

प्रदेश सांसदलाई बजेटः ‘मनोमानी गर्न’ साढे १० अर्ब !

सोमवार, असार ४, २०७५ मा प्रकाशित

काठमाडौँ । स्थानीय तहले पाएको विकास निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैँ पाँचवटा प्रदेशले पनि विवादास्पद निर्वाचन क्षेत्र विकास र सांसदका लागि बजेट छुट्याएका छन् । ३ र ४ बाहेकका सबै प्रदेशद्धारा २ दिनअघि सार्वजनिक बजेट वक्तब्यमा प्रदेश निर्वाचन क्षेत्र तथा..

पेट्रोलियम पदार्थको मूल्य ‍घट्यो

सोमवार, असार ४, २०७५ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ..

प्रभु समुहको प्रभु टीभी. प्रारम्भ,मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत हेर्न सकिने

सोमवार, असार ४, २०७५ मा प्रकाशित

काठमाडौं । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी२) मा आधारित भएर प्रभु टि.भि. प्रारम्भ गरेको छ । सुचना प्रविधिको विकासको क्रम संगै ओटीटी प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिने प्रभुले जनाएको छ । पत्रकार सम्मेलन गरी..

नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्यो

आइतवार, असार ३, २०७५ मा प्रकाशित

काठमाडौं। पछिल्लो समय नेपालको विभिन्न उद्योग, जलविद्युत्, होटलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ..

स्वरोजगार कर्जा वितरण

आइतवार, असार ३, २०७५ मा प्रकाशित

सीप र इच्छाशक्ती भएकालाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउन यूवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत सरकारीले प्रवाह गर्ने कर्जा दुरुपयोग भए सरकारी सेवासुविधामा समेत असर गर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । लोकदिप बचत तथा ऋण सहकारी..

नाजुक र भद्रगोल चावहिल-जोरपाटी सडक

आइतवार, असार ३, २०७५ मा प्रकाशित

काठमाडौं। चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ । तर १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । बर्षातमा हिलाम्मे र गर्मीमा..