मुख्यमन्त्री नीतीश कुमारले किन दिए राजीनामा ?

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

विहार ।  विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् । विहारको स्वार्थका लागि राजीनामा दिएको..

भारतलाई चीनको चेतावनी : चीनले सीमाक्षेत्रमा थप सेना खटाउने

मङ्लबार, साउन १०, २०७४ मा प्रकाशित

बेईजिङ । भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ । चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो..

हजारौं टन हतियार बोकेर चिनियाँ सैनिक किन जाँदैछ तिब्बततर्फ ?

शुक्रबार, साउन ६, २०७४ मा प्रकाशित

काठमाडौँ ,६ साउन । चिनियाँ सेनाको एउटा समूह १०औँ हजार टन सैन्य हतियारसहित तिब्बती क्षेत्रमा प्रवेश गरेको छ । भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ। हतियार सेनाको वेस्टर्न..

रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

बिहिबार, साउन ५, २०७४ मा प्रकाशित

काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । खबर अनुसार राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५।३५ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । कोविन्दका प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४।३५ प्रतिशत मत..